फेरी रातिमा भूकम्पको धक्का - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

फेरी रातिमा भूकम्पको धक्का



काठमाडौं– राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राती जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर राती ९ बजेर ३२ मिनेट जाँदा ४.५ रिक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का जाजरकोट र आसपासको जिल्लामा महसुश भएको थियो ।
यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प गएको थियो ।