
एजेन्सी — फाफ डु प्लेसिसले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने हो भने प्रतियोगिताका सबै बाँकी खेल जित्नुपर्ने बताएका छन् । दक्षिण अफ्रिकाले शनिबार आफ्नो पहिलो जितका लागि अफगानिस्तानलाई नौ विकेटले हराएको थियो ।

एजेन्सी— रोहित शर्माको शतकमा भारतले विश्वकप क्रिकेटमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई डकवर्थ लुइस पद्धतिमा ८९ रनले पराजित गरेको छ । विश्वकपमा भारतले पाकिस्तानमाथि सात खेल खेलेकोमा सबैमा विजय हात पारेको छ । यस विजयपछि

एजेन्सी — बंगलादेश र वेस्ट इन्डिज दुवै टिमले यस विश्वकपमा सानदार सुरुआत गरेका थिए । उनीहरूले त्यस सफलतालाई निरन्तरता दिन असफल रहे । आक्रामक बलिङकै कारण वेस्ट इन्डिजले विश्वकपमा फाइदा उठाइरहेको छ ।

एजेन्सी – आइसिसी क्रिकेट विश्वकपमा भारतले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई डिएल मेथडमा ८९ रनले पराजित गर्यो। वर्षाले प्रभावित सो खेलमा भारतका अलराउन्डर विजय शंकरले नयाँ रेकर्ड बनाएका छन्। विश्वकपको डेब्यू

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय खेलमा अर्को रेकर्ड बनाएका छन्। ३० वर्षीय कोहलीले आइतबार आइसिसी क्रिकेट विश्वकपमा पाकिस्तानविरूद्ध ७१ रन बनाएर खेलिरहेका छन्। जससँगै उनले एकदिवसीय खेलमा ११

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ लाई सरकारले संसद्मा पेस गर्दा संशोधन गर्नुपर्ने बताएका छन् । नेकपाका सचिवालय सदस्य तथा स्थायी

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ। गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने

एजेन्सी – क्रिकेटमा जबदेखि डिएसआर लागु भएको छ तब कयौं अवसरमा खेलाडी आउट भएपनि उनीहरूले अम्पायरको निर्णयलाई चुनौती दिने गरेका छन्। यस्तो बेलामा निक्कै कम अवसरमा मात्र खेलाडी आउट नभएको

प्रस्तुति : समीर प्रकाश पाण्डे लामो समयदेखि नेपाली गीतसङ्गीतको क्षेत्रमा उत्कृष्ट गीतहरू पस्केर आम दर्शक श्रोताहरूमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली गीत सङ्गीतका एक बलिया खम्बा हुन् सर्जक तथा

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ । म्यानचेस्टरमा आइतबार भएको बहुचर्चित खेलमा पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गर्दै भारतले तेस्रो जित

एजेन्सी – भारतको उत्तर प्रदेशको हाथरसमा एक व्यक्ति र उनका तीन छोरीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आत्महत्या गर्ने अनुमति मागेका छन्। खानेपानीबाट पीडित भएपछि उनले पत्र लेखेको बताएका छन्। उनले

काठमाडौं- राजधानीको टोखास्थित एक खाजा घरबाट आइतबार साँझ सुरु भएको आगलागीबाट पाँच वटा सटरमा क्षति पुगेको छ। अल नेपाल हस्पिटल नजिकै रहेको खाजाघरमा एक्कासी आगलागी सुरु भएको जनाइएको छ। महानगरीय