
एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । लर्ड्समा आइतबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो

काठमाडौं । पद बाँडफाँटको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढेको छ । जिल्ला इन्चार्ज र सह–इन्चार्जको छनोट प्रक्रिया, विधि र कार्यविभाजन मापदण्डमा समेत सहमति हुन सकेको

राँझा । शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको नरैनापुर गाउँपालिकाका एक दर्जन बढी घर भत्किएका छन् भने सयौँ घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक

एजेन्सी – शनिबार सम्पन्न खेलमा भारतले अफगानिस्तानमाथि कठिन जित हासिल गर्यो। भारतको यस जितका नायक बने मोहम्मद शमी। शमीले अन्तिम ओभरमा गरेको ह्याट्रिकले अफगानिस्तान ११ रनले पराजित भयो। भारतको यो

एजेन्सी- विश्वकप खेल्नु हरेक खेलाडीको सपना हुन्छ। विश्वकपमा छनौट हुनु कुनै पनि खेलाडीका लागि एउटा अविस्मरणिय उपलब्धि हो। तर कतिपय अवस्थामा खेलाडीलाई भाग्यले अन्तिम समयमा धोका दिन्छ। कयौं खेलाडी विश्वकपमा

धनगढी । एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका

एजेन्सी– विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता कोपा अमेरिका दक्षिण अमेरिकी क्षेत्रको शीर्ष प्रतियोगिता हो । कोपा अमेरिका ब्राजिलमा जुन १४ देखि शुरु भएर अहिले समूह चरणका खेल भइरहेका छन् ।

काठमाडौं– आइतबारको प्रतिनिधिसभा बैठकमा विपक्षी काँग्रेस सांसद उमाकान्त चौधरी प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध खनिए । उनले यसअघि जथाभावी कर लगाएर ‘करप्रसाद ओली’ को उपमा पाएका प्रधानमन्त्रीको नाम अब ‘झुठप्रसाद ओली’ राख्दा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा अचम्म अचम्मका घटना चर्चामा आउने गरेका छन् । अहिले भने पार्टीका पुर्वअध्यक्ष झलनाथ खनालले प्रचण्डलाई समर्थन गरेपछी माहोल फरक बनेको छ । अहिले पार्टीमा बिबाद र बिचारमा

काठमाडौं– भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुनःनिमन्त्रणा पठाएका छन् । एस.जयशंकरले विदेश मन्त्रीको सपथ लिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले पठाएको बधाईपत्रमा पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । तर उनी

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले कारवाही गरेको छ । शनिबार अफगानिस्तानसँगको खेलमा आचरसंहिता विपरित एलबीडब्लू आउटको अपिल गर्नुको साथै अम्पायरमाथि आक्रमक देखिएको

काठमाडौं– सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको बर्बरतापूर्ण हत्या गरेको भन्दै सरकारको निन्दा गरेका छन् । आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन