हिमालपोस्ट, Author at Himal Post - Page 1532 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

गोकुल बास्कोटा र बिना मगरको भाग्य फेरि चम्किँदै

काठमाडौँ – बेलाबेला मन्त्रीमण्डल परिवर्तन हुने चर्चाले राजनीतिमा तरङ्ग उत्पन्न भैरहेको समयमा राजनीतिक वृत्तमा कोको मन्त्रीलाई चिट्ठा पर्छ र कसको भाग्यमा बिर्को लाग्छ भन्ने जिज्ञासा ब्यापक छ । खासगरी काम

राजस्थान सरकारको स्किम -जेष्ठ नागरिकलाई जहाजमा पशुपतिनाथ

काठमाण्डौ – भारतको राजस्थान प्रदेश सरकारले त्यहाँका ज्येष्ठ नागरिकलाई हवाई जहाजमार्फत पशुपतिनाथको दर्शन गर्न ल्याउने भएको छ । प्रदेशमा रहेका ६५ वर्ष र त्योभन्दा माथि उमेरका नागरिकलाई नि:शुल्क तिर्थयात्रामा हवाई

रेशम चौधरीको खुट्टाको साङ्लो खोल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन निर्देशन दिएका छन् । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद चौधरीको नेल खोल्नले

प्रतिबन्धपछी पनि आफैलाई प्रमाणित गरेका वार्नर

एजेन्सी — डेविड वार्नरले अस्ट्रेलियाका लागि अहिले चलिरहेको विश्वकप क्रिकेट खेल्न पाउनु पनि आफ्नो ठूलो भाग्य रहेको स्विकारेका छन् । बंगलादेशविरुद्ध निर्णायक शतकीय इनिङ्स खेलेपछि वार्नर अहिले उत्कृष्ट लयमा छन् । केपटाउनमा

भारतलाई जित्न सजिलो छैन : अफगानिस्तानी कप्तान

एजेन्सी — अफगानिस्तानका कप्तान गुलबदिन नैबले युद्धग्रस्त आफ्नो देशमा क्रिकेटको वृहत्तर विकासका लागि विश्व क्रिकेटका हस्ती टोलीलाई भविष्यमा आफ्नो टिमविरुद्ध खेल्न निम्ता गरेका छन् । जारी विश्वकपमा नैब नेतृत्वको टोलीले खेलेका

अफगानिस्तान कमजोर कि भारत बलियो ?

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा (आज) शनिबार दुई खेल हुँदैछ । पहिलो खेलमा भारतले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्दैछ । रोज बल स्टेडियममा साँझ ३ः१५ बजे हुने खेलमा

इंगल्याण्डको सेमी फाइनल यात्रा धरापमा

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत शुक्रवार भएको खेलमा घरेलु टोली इंगल्याण्ड श्रीलंकासँग २० रनले पराजित भएको छ । पहिलो ब्याटिङ गरेको श्रीलंकाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको इंगल्याण्ड ४७

सरकारबिरुद्ध अर्को क्रान्ती गर्नुपर्ने बेला आयो

मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले राष्ट्रियता र नागरिकता माथि आक्रमण गरेकोले सरकारबिरुद्ध अर्को क्रान्ती गर्नुपर्ने बेला आएको बताएका छन्  । सरकार आफैले देशमा अर्को क्रान्ति निम्ताइरहेको पनि आरोप

डा. भट्टराईलाई निरङ्कुश राजतन्त्र याद आएपछि…

काठमाडौं: पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले राजापा सांसद रेशम चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्  । उनले चौधरीलाई अस्पालामा स्वयं भेट गरी जानकारी लिएका हुन् 

मौसम विभागले भन्यो-आज दिनभर वर्षा

काठमाडौं : देशका पश्चिम र मध्यपश्चिम क्षेत्रमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ। जाजरकोट, डोल्पा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, नवलपरासी, पर्सा, गोर्खा लमजुङ

क्रिकेट बोर्ड र कप्तानको मलाई मतलव छैन : राशिद खान

एजेन्सी – अफगानिस्तानका स्टार स्पिनर राशिद खानले आफूले क्रिकेट बोर्ड तथा कप्तान गुलबदिनका लागि नभई देशका लागि क्रिकेट खेल्ने गरेको बयान दिएका छन्। ‘म न गुलबदीनका लागि खेल्छु न क्रिकेट

ईश्वर पोखरेल पूर्वमाओवादीका दुश्मन हुन् र ?

काठमाडौं–गत वर्ष ३ जेठमा एकीकरण सम्पन्न भएलगत्तै असार पहिलो साता बसेको स्थायी समिति बैठकले मूल राजनीतिक प्रतिवेदन पारित गर्दै भाषिक शुद्धाशुद्धि मिलाएर प्रकाशन गर्ने गरी दुई अध्यक्षलाई जिम्मेवारी दिए पनि