हिमालपोस्ट, Author at Himal Post - Page 1528 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

बन्दको पूर्वसन्ध्यामा पोखरामा बमको त्रास

पोखरा । बन्दको पूर्वसन्ध्यामा पोखरामा बमको त्रास फैलिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते आह्वान गरेको नेपाल बन्दको अघिल्लो दिन पोखराको सिद्धार्थचोकमा फैलिएको छ । दिउसो ४

बन्दको पूर्वसन्ध्यामा बालुवाटारबाटै विप्लवका नेता पक्राउ

काठमाडौं- बालुवाटारबाटै ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता पक्राउ परेका छन् । विप्लव समुहका नेता नरबहादुर कार्की पक्राउ परेको बताइएको छ । कार्की विप्लव समुहको अन्तरास्ट्रिय विभागका सदस्य तथा प्रस्तावित केन्द्रिय सदस्य रहेको

सरकार र नेतृत्व परिवर्तन हुँदैन, पाँच वर्ष चल्छ : ईश्वर पोखरेल

भक्तपुर– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार पाँच वर्षसम्म फेरबदल नहुने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको पाँचौं नगरसभाको शुभारम्भ गर्दै पोखरेलले केपी ओली नेतृत्वको सरकार ५ बर्षसम्म काम

रेशम चौधरीको नेल फुकाल्ने काम गलत हो : काङ्ग्रेस नेतृ भुसाल

काठमाडौं । नेपाली काङ्ग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लंघन गरी हुकुमी शैलीमा शासन गर्दै आएको आरोप लगाएकि छन् । उनले उपचारकाक्रममा रहेका निलम्बित सांसद

वर्षमान पुनले भने : नेपाल जलश्रोतमा दोश्रो धनी देश होइन

काठमाडाैं- उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विश्वमा जलश्रोतमा नेपाल दोश्रो धनी देश नभएको बताएका छन् । सोमबार संसदमा बोल्दै मन्त्री पुनले दोश्रो धनी देश भन्ने कुरामा सत्यता नरहेको धारणा राखेका छन्। उनले

बिजुक्छेले भने : गुठी सामन्ती व्यवस्था नै हो, अन्त्य गर्नुपर्छ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले ल्याएको गुठी विधेयक फिर्ता गरेकोमा असन्तुष्टि जनाएका छन् । उनले भूमिहीन मोहीको पक्षमा भएको उक्त विधेयक फिर्ता गर्न नहुने धारणा राखेका

प्रचण्ड भन्छन् : जनावरका लागि बनाएको कानुनले जनताको माग पूरा गर्दैन

चितवन — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जनावरकोलागि बनाएको कानुनले जनताको माग पूरा नगर्ने बताएका छन् । सोमबार आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामालाई सम्बोशन गर्दै उनले यस्तो

शम्भु राइले प्रकाश सपुतविरुद्ध मुद्दा हाले

काठमाडौं – गायक शम्भु राइले गायक प्रकाश सपुतविरुद्ध मुद्दा दर्ता गरेका छन् । उनले प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका हुन् । बौद्दिक सम्पति चोरी भएकोले मुद्धा हाल्न बाध्य भएको सम्भु राईले

बैंक तथा वित्तीय संस्थालाई बाध्यात्मक मर्जर

काठमाडौँ — आगामी मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई अनिवार्य रुपमा मर्जरमा जान बाध्यकारी बनाइने सङ्केत नेपाल राष्ट्रबैंकका गभर्नर चिरिन्जीवी नेपालले संकेत गरेका छन् । १० बर्षअघि राष्ट्र बैंकले पूँजी

कुमार पौडेल काण्ड : गृहमन्त्रीको अगाडि धरधरी रोइन नेकपाकै सांसद्

काठमाडौं – सर्लाहीमा गत ५ असारमा प्रहरीको गोली लागि मारिएका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याबारे बुझ्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रामबहादुर थापा

गगन संसदमै गर्जिए : मन्त्रीको सोचमात्र होइन नियत नै खराब छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वनमन्त्री शक्ति बस्नेतले संविधान र ऐन विपरीत ‘यार’ पोस्न खोजेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वन मन्त्रालयले संरक्षित क्षेत्रभित्र

गृहमन्त्री थापा नेकपाभित्रै चौतर्फी घेराबन्दीमा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादल आफ्नै पार्टीभित्र चौतर्फी घेराबन्दीमा परेका छन् । सर्लाहीका विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याबारे थापाले दिएको बयानलाई नेकपाकै सांसदले अस्वीकार मात्रै गरेका छैनन् उनको