हिमालपोस्ट, Author at Himal Post - Page 1491 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

मकवानपुरमा गोली चल्यो, १ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : मकवानपुरमा प्रहरीले एज जनालाई गोलि प्रहार गरेको छ । गाँजा तस्करमाथि गोली चलाएको प्रहरीले जनाएको छ। गएराति गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हाे।

नेकपामा फेरी बिबाद : इश्वर पोखरेललाई स्वीकार्न नसकिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फेरी बिबाद देखिएको छ । कार्यकर्ता प्रशिक्षणसँग जोडिएको स्कुल विभागमा पूर्वएमाले र माओवादी केन्द्र दुवैले दाबी गरेपछि बिबाद देखिएको छ । संगठनात्मक एकता टुंग्याउने

अखिल क्रान्तिकारीद्धारा क्याम्पसमा तालाबन्दी

अत्तरिया । सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । सुदुरपश्चिमाञ्चल बिश्वबिधालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गालक्ष्मी क्याम्पस प्रशासनले मनोमानी ढंगले बिधार्थीहरुवाट शुल्क असुल्न

राष्ट्रिय कलाकारहरूको यस्तो हर्कत

हिमालपोस्ट संवाददाता/ काठमाडौं |  नेपाली कला क्षेत्रमा दिनहुँ केही न केही विवादहरूले स्थान बनाउन थालेका छन् । पछिल्लो हप्ता शिल्पा पोख्रेल र छवि ओझाको काण्डले बजार कब्जा गर्‍यो, त्यस लगत्तै

एक कप कफी बनाएको जरिवाना ९ सय ५० युरो

बीबीसी- भेनिसस्थित प्रहरीले रिआल्टो पुलका खुड्किलोमा कफी बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएका दुईजना जर्मन पर्यटकलाई जरिवाना तिराएका छन्। पिठ्यूँमा झोला भिरेर हिँड्ने ३२ र ३५ वर्षका ती पर्यटकहरूलाई कफी बनाएकोमा

kane williamson,sachin tendulkar
तेन्दुलकरको ‘ड्रिम टिम’मा विलियमसन कप्तान, धोनी आउट

एजेन्सी– महान् क्रिकेटर सचिन तेन्दुलकरले भर्खरै सम्पन्न भएको वल्र्ड कप क्रिकेट २०१९ बाट सर्वश्रेष्ठ ११ खेलाडी चयन गरेका छन् । जसमा महेन्द्र सिंह धोनीको नाम रहेको छैन । तेन्दुलकरले आफ्नो

प्रियंका गान्धीले भनिन : म जेल जान तयार छु

मिर्जापुर । भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएको छ । गत १७ जुलाईमा दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी

सङ्कटमा काङ्ग्रेस- आफ्नै १८ शुभेच्छुक संस्थाको अलग हुने चेतावनी

काठमाडौं।  नेपाली कांग्रेसले तयार गरेको पार्टीको संशोधित नियमावलीका विषयमा पार्टीभित्रै विवाद बढिरहेको बेला शुभेच्छुक संस्थाहरूले समेत असन्तुष्टि जनाएका छन् ।  नियमावली संशोधन मस्यौदा समितिले पेस गरेको ‘नेपाली कांग्रेसको नियमावली २०७६’

बाँस्कोटाले भने : व्यवसायीले सरकारसँग सुरक्षा माग्ने हक छैन

धुलिखेल -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले विप्लव समुहलाई चन्दा दिने व्यवसायीलाई सरकारसंग सुरक्षा माग्ने हक नभएको बताएका छन् । उनले व्यवसायीहरूले विप्लवलाई बन्दुक किन्न पैसा दिएको आरोप समेत लगाएका

‘मानव जातिले पृथ्वीलाई नष्ट गरे, अब अन्तरिक्षमा लगानी गर्छु’ : जेफ बेजोस

एजेन्सी । अमेजोनका मालिक जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् जसको कूल सम्पति १२५ अर्ब डलर रहेको छ । तर उनले आफ्नो अधिकांश सम्पत्ति अन्तरिक्ष प्रविधिको विकासमा खर्च गरिरहेका

रातिको १२ बजे विप्लवका केन्द्रीय सदस्य माइला लामा पक्राउ

काठमाडौं : प्रहरीले विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। स्रोतका अनुसार शनिबार राति केइव १२ बजेको समयमा भक्तपुरबाट उनलाई पक्राउ गरिएको हो

बालुवाटार जग्गा काण्ड: गच्छदार भागे, माधव नेपालसँग बयानको तयारी

काठमाडौं – प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले सबै जिम्मेबारसँग बयान लिइरहेको छ। तर, दुबै निकायले