हिमालपोस्ट, Author at Himal Post - Page 1489 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

कप्तान पारस आउट : नेपाललाई धक्का

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गरिरहेको छ ।

गाडीका भोका वनमन्त्री : श्रीमतीलाई छुट्टै गाडी, सचिवालयमा उस्तै रजाईं

काठमाडौं। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् । यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका

अर्को विश्वकपमा सर्वोत्कृष्ट टोली बनाउने इमरान खानको घोषणा

एजेन्सी – इङ्ल्याण्ड विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण पाकिस्तान लिग चरणबाटै घर फर्कियो। यसका लागि उसले घरमा आलोचना भोग्यो। पाकिस्तानका पूर्व क्रिकेटरदेखि लिएर आम प्रशंसकको साथमा प्रधानमन्त्री इमरान खानसमेतले यसलाई

नेपाल भर्सेज कतार (Live) हेर्नुहोस

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछ। ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कतार प्रतिस्पर्धाका लागि मैदान उत्रिएका छन्  । कतारविरुद्ध मैदान उत्रदा उपाधि

ट्रम्पले भने : कश्मीरको द्वन्द्वमा पाकिस्तानलाई सघाउँछु

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ह्वाइट हाउस भ्रणमका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि जारी कश्मीरको द्वन्द्व समाधानका लागि मध्यस्थता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई आग्रह गरेको

विश्वकप तयारी : यस्ता छन् नेपालले जित्नसक्ने सम्भावना र चुनौती

काठमाडौं– विश्वकपको एसियाली छनोटको उपाधिको प्रमुख दाबेदार नेपालले आईसीसी टी २० को पहिलो खेल मंगलबार कतारसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ७:१५ पछि सुरु हुनेछ । प्रतिस्पर्धा

इश्वर र नारायणकाजीका कारण ओली र प्रचण्ड तनावमा

काठमाडौं :बिबादलाई टुंग्याएर एकतालाई अन्तिम निष्कर्ष दिने भनेर थालिएको नेकपाको पछिल्लो अभियान पनि बिबादमा फसेको छ । यो बिबाद देख्दा पदको जस्तो देखिएपनि अन्तर्यमा भने बैचारिक बिबाद नै बनेको छ

ललितपुरका मेयरले आफूलाई गाडी किनेनन, बिरुवा जोगाउन ट्यांकर किने

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उदाहरणीय काम गरेर देखाएका छन् । महर्जनले आफूलाई गाडी किन्न छुट्याएको बजेटले ट्यांकर किनेका छन् । उक्त ट्यांकर विरुवालाई पानी हाल्ने प्रयोजनका किनिएको

शशांक कोइरालाले भने : देउवालाई अब नरोकी हुन्न

नेपालगञ्‍ज- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई अब पनि नरोके पार्टी नसुध्रने बताएका छन् । उनले पार्टी सुधार्न नेतृत्व परिवर्तन अनिवार्य रहेको समेत बताएका थिए । ३७औं

ज्याला नपाएको भन्दै घोडाघोडीमा श्रमिकहरु आन्दोलित

विशाल पाण्डेय / सुखड । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गरे अनुसारको ज्याला नपाएको भन्दै घोडाघोडी नगरपालिका -१ का श्रमिकहरु आन्दोलित भएका छन् । आफुहरुको वास्तविक हाजिर लुकाएर किर्ते हाजिर

जब साम्राज्ञीले आलोचकहरुलाई ‘कुकुर’ भनिन

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी उदियमान नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय सामाजिक सञ्जालमा निकै आलोचित बनेकी छन् । उनले आफ्ना प्रेमीसँगका तस्बिरका कारण उनी चर्चामा आएकी हुन् । आफ्नो

राजा, मदन भण्डारी, प्रचण्ड र बाबुरामलाई बीपीसँग जोडेपछि

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजाले समयमै बीपीलाई चिनेको भए आज उज्यालो नहुँदै नागार्जुनको जंगलमा ह्विस्की पिएर बस्नुपर्ने अवस्था राजसंस्थाको नआउने टिप्पणी गरेका छन् । बीपी स्मृति दिवसको