
काठमाडौं । मौसम एकाएक बिग्रिएको छ । काठमाडौ उपत्यकामा बिहान अँध्यारोजस्तो देखिएको छ । महाशाखाले देशभरकै मौसम आंशिकदेखि सामान्य बदलीको स्थितिमा रहेको जनाएको छ । महाशाखाले मेघगर्जन र चट्याङ पर्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले शुक्रबार बोलाएको राजनीतिक समितिको बैठकलाई लिएर पार्टीभित्र विवाद बढेको छ । अवैधानिक रुपमा बैठक बोलाएको भन्दै अध्यक्ष मण्डलका

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार दिउँसोका लागि डाकिएको बैठक स्थगित भएको हो । सभापति शेरबहादुर देउवासहितका पदाधिकारीहरु पार्टी

बीबीसी- सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले पछिल्लो बैठकपछि पार्टीमा उत्पन्न तरङ्ग लगायतका विषयमा लिएको मौनता बीबीसी नेपाली सेवासँगको कुराकानीमा तोडेका छन्। उनले

काठमाडौं। सडक तथा यातायातसम्बन्धी नीतिनियम बनाउने र त्यसको कार्यान्वयनदेखि रेखदेख गर्ने सबैभन्दा माथिल्लो निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । सोही मन्त्रालयका मन्त्री चढ्ने गाडी भने जथाभावी पार्किङ गरेको

काठमाडौं। सर्वोच्च अदालतले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धधन तथा संरक्षण (बिप्पा) सम्झौताविरुद्ध परेको रिट खारेज हुने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया अझै एक साता जारी रहने भएको छ । प्लाज्मा फेरेसिस प्रक्रियाबाट जारी रहेको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार

काठमाडौं- आत्महत्या दुरुत्साहन कसुरमा जिल्ला अदालत चितवनबाट पाँच लाख धरौटी बुझाएर छुटेका सञ्चारकर्मी रवि लामिछानेले मंगलबार चितवनमा धन्यवाद सभा राखे। सभामा हजारौँ उपस्थित त थिए नै, राजनीतिक दलले गर्ने आमसभाकै

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा ठुलो समीकरण फेरबदल हुने भएको छ । पार्टी एकीकरणपछी सह अध्यक्षको जस्तै भूमिकामा देखिएका पुष्पकमल दाहाल अब पार्टीको एकमात्र अध्यक्ष बन्ने भएका छन् ।

काठमाडौं । न्यूज-२४ का पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ । न्यूज-२४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील

सुर्खेत : सुर्खेतमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पश्चिम रुकुमबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो।

काठमाडौं- एसिया कपको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले श्रीलंकामा खेलेको पहिलो अभ्यास खेलमा पराजय बेहोरेको छ। मंगलबार भएको खेलमा नेपाली टोली स्थानीय सिनहालेस स्पोर्टस् क्लबको यू–२३ टोलीसँग ३ विकेटले