
बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७

काठमाडौं- चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले ललितपुरस्थित उनको घरबाटै पक्राउ गरेको हो । राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने

काठमाडौं । इंगल्याण्डमा भएको एक दिवसीय विश्वकप क्रिकेटपछि मैदानमा नउत्रिएका भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी भारतीय टिममा पर्ने सम्भावना कमजोर हुँदै गएको बताउन थालिएको छ । नयाँ खेलाडीहरुलाई अवसर

काठमाडौं- प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको माग गरेको छ । बिहीबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा सह–महामन्त्री प्रकाशशरण महतले पेश गरेको राजनीतिक प्रस्तावमा संविधान संशोधनको माग गरिएको

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद बैठक नबसेको बताएका छन् । गत सोमबार नेपालकै ईतिहासमा मन्त्रीपरिषद बैठक भिडियो कन्फरेन्स मार्फत भएको थियो

श्रीनगर- जम्मु कश्मीरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मीरका सर्वसाधारणलाई कुटपिट गरेको बताइएको छ । भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्

-लीलाराज दाहाल स्रष्टा पदयात्राको बाह्रौं शृंखलाको लागि मकवानपुरको प्राचीन नेवारी बस्ती चित्लाङ्ग चयन भएसँगै पदयात्रीहरुको मनमा उमङ्गको लहर उठेको थियो । चित्लाङ्ग काठमाडौँदेखि खासै टाढा नरहेको र सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक

-केशु खण्डलुक मगर म जन्मिनुभन्दा अघि नै बाले खाडीलाई आफ्नो कर्मभुमि बनाउनुभएको थियो। म आमाको गर्भभित्रै तातो राप सहिरहेको थिएँ, जब बा पानीसमेत तातो पिउनुपर्ने खाडीतिर पस्नुभएको थियो। दशैंको बेला

-तीर्थ निरौला म ‘ब्लाकहोल हुँ’ मेरो वरिपरी घुम्ने तिमी मेरै ‘ग्रभिटी’मा छौ । शुन्य आयातन÷नगन्य फैलावट अर्थात् खरवौं कणको एक अंश र खरवौं अंशको एक शुन्यकण । सृष्टिको एक क्यानभास

डा.अच्युत शाली घिमिरे आज भन्दा धेरै वर्ष पहिले कवि भूपी शेरचनले आफ्नो कविता मार्फत लेखेका थिए “यो हल्लै हल्लाको देश हो, खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमा त्यहाँ

-कर्ण अधिकारी,काठमाडौँ। समय बलवान छ भन्थे हो रैछ। जसरी विगतका दिनमा नेपालको हरेक परिवर्तनहरूमा राजनीति दलहरूको झण्डा बोकेर सडकमा आफ्नो जीवनको बलिदानी दिने नेपाली नागरिकहरू आजको दिनमा एक मामुली अर्थात्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकार ठेकेदार र बिचौलियाको पक्षमा उभिएको र यसमा काङ्ग्रेसले उचित कदम चाल्न नसकेको आरोप लगाएका छन् । बिहीबारको कांग्रेस केन्द्रीय समिति बैठकमा