हिमालपोस्ट, Author at Himal Post - Page 1387 of 3110 Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

हिमालपोस्ट

काङ्ग्रेसभित्र तरङ्ग: लगायो चुनावमा धाँधली भएको आरोप

काठमाडौं । नेपाली काँग्रेसले निर्वाचन परिणाम नेकपाको एकलौटी हुने देखिएपछि धाँधली भएको आरोप लगाएको छ । शनिबार विज्ञप्ति जारी गरि वर्तमान सरकारको उपनिर्वाचन समेत धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नसकेको बताइएको

लम्जुङमा पनि नेकपा विजयी: काङ्ग्रेसलाई जम्मा ४ सय मत

काठमाडाैं । लम्जुङ सुन्दरबजार नगरपालिका २ मा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन्

ओलीलाई मोदीले पठाए सन्देश: थप उपचारका लागि सहयोग गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थलाभको सन्देश पठाएका छन् । मोदीले थप उपचारका लागि आवश्यक सहयोग गर्ने प्रस्तावसहित प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको संदेश पठाएका हुन्

कोहलपुरमा खस्यो सबैभन्दा धेरै मत

बाँके– कोहलपुर नगरपालिकाको वडा नं. ६ मा वडाध्यक्षका लागि भएको मतदानमा ८० प्रतिशत मत खसेको छ। कडा सुरक्षा घेरामा मतदान थियो। जिल्लामा एक ठाउँमा मात्रै मतदान भएकाले ठूलो संख्याका सुरक्षाकर्मी

दाङको मतगणना स्थगित

दाङ। दाङमा प्रदेशसभा सदस्य पदको लागि दाङ ३ ख को मतगणना आजको लागि स्थगित गरिएको छ। मतदान केन्द्र टाढा भएकाले भोलि बिहान ८ वजे बाट मतगणना सुरू गरिने बताइएको छ।

सल्यानमा कांग्रेसको बिजोग: जम्मा २ सय ५१ मत

सल्यान : सल्यान कुमाख गाउँपालिका-५ मा पनि मतगणना सकिएको छ। गाउँपालिका ५ को वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी निर्वाचित भएका छन्। नेकपाका उम्मेदवार बुढाथोकीले ७ सय

थवाङ्गमा नेकपाका जनक बहादुर बुढा विजयी

काठमाडौं । रोल्पाको थवाङ्ग वडा नम्बर १ मा नेकपाका उम्मेदवार बिजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा सत्तारुढ नेकपाले खाता खोलेको हो । थवाङ्ग वडा नम्बर १ मा नेकपाका उमेदवार

भक्तपुरमा ३२ हजार मत

भक्तपुर– भक्तपुर-१ ‘क’मा३२ हजार मत खसेको छ। मुख्य निर्वाचन अधिकृत जगतनारायण श्रेष्ठका अनुसार कूल ४५ हजार १५ मतदाता मध्ये करिब ३२ हजार मत खसेको हो। यसपटक अघिल्लोभन्दा करिब १० प्रतिशत

जम्मा २०९ मत

काठमाडौं । उप चुनावमा एउटा मतदान स्थल रोचक बनेको छ । रोचक बन्‍नुको कारण हो न्युन मत खस्नु । त्यो रोचक मतदान केन्द्र हो, रोल्पाको ऐतिहासिक थवाङ गाउँको हो ।

कास्कीको मतगणना केहीबेरमा

पोखरा । चर्चामा रहेको केन्द्र कास्की- २ को प्रतिनिधिसभाको उपचुनावमा अनुमानित ६५ प्रतिशत मत खसेको जनाएइएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म जारी थियो । मतदातालाई

सकियो मतदान: मतगणना कहिले ?

काठमाडौं । देशका ५२ वटै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज भएको मतदान प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ

कट्टुभित्र ब्राउनसुगर: एक जना पक्राउ

काठमाडौं- कट्टुभित्र ब्राउनसुगर लुकाएका एक जनालाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको छ । शुक्रबार वीरेन्द्रनगर–११ स्थित सुब्बाकुना चेकपोष्ट नजिकैबाट बर्दियाको मधुवन नगरपालिका–५ का ३४ वर्षीय दीनेश थापालाई कट्टुभित्र लुकाएर राखेको अवस्थामा