हिमालपोस्ट, Author at Himal Post - Page 1314 of 3110 Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

हिमालपोस्ट

सभामुख छाडेपछि निकै मलिन देखिए ओली…

काठमाडौँ- आफ्ना अडानमा टसमस नहुने प्रधानमन्त्री केपी शर्मा ओली एकाएक सभामुख जस्तो महत्वपूर्ण पद छाड्न बाध्य भएका छन् । सामान्य अनुमानमा पनि पछिल्लो समय शक्तिसंघर्षमा पछाडी परेका ओलीसँगको बहुमतको दम्भ

अग्नि सापकोटा: जनयुद्धमा परिवारका ३ सदस्य गुमाए, आफै गोली खाए (भिडियो)

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएर सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउने । यस निर्णयसंगै लामो समयदेखि खाली रहेको प्रतिनिधि

देउवाले भने: कम्युनिस्ट नाममा आतंककारी सरकार

दाङ-पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति तथा शेरबहादुर देउवाले देशमा बहुमतको कम्युनिष्ट सरकारले राज्य आतंक मच्चाएको बताएका छन्। दाङको घोराहीमा एक कार्यक्रममा बोल्दै उनले राज्य आतंक मच्चाउने कम्युनिस्ट सरकार आतंककारी भएको

फेसबुकले माग्यो सि चिनफिङसँग माफी

एजेन्सी- चिनियाँ राष्ट्रपति सि चिनफिङ दुई दिने भ्रमणमा अहिले म्यानमारमा छन्। शनिबार राष्ट्रपति सिले म्यानमारकी नेतृ आङसाङ सूचीसँग भेटवार्ता गरेका थिए। उक्त भेटपछि नेतृ सूचीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा बर्मेली

रविले भने: न्याय मरेको रहेनछ, शुभचिन्तक सबैलाई धन्यवाद

काठमाडौं- शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अदालतले रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई निर्दोष ठहर गरेको हो। आत्महत्या दुरुत्साहनको अभियोग

सचिवालय बैठकको निर्णय: अग्नि सापकोटा सभामुख

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त रहेको प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । धेरैदिन लामो

मिडिया विधेयकमा जरिमाना र क्षतिपूर्ति हटाउन सरकार तयार

काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बाँस्कोटा मिडिया काउन्सिल विधेयकमा जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाउन सरकार तयार रहेको बताएका छन् । राष्ट्रिय सभा विधेयकमाथि छलफलको क्रममा मन्त्री

अदालतले भन्यो: रवि लामिछाने निर्दोष छन्

काठमाडौं- पत्रकार रवि लामिछानेले सफाई पाएका छन् । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ। आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित युवराज कँडेल र

नेपाल एयरलाइन्स कार्यकारी अध्यक्षले दिए राजीनामा

काठमाडौं- नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्। खरेलले आइतबार दिउँसो राजीनामा दिएका हुन्। लामो समयदेखि बिबादमा तानिएका खरेललाई पर्यटनमन्त्री योगेश भट्टराईले राजिनामा दिन दवाव दिएका थिए

छ बुँदे टोकियो घोषणापत्र, एक दर्जन पुस्तक विमोचित: अनेसास च्याप्टर सम्मेलन सम्पन्न

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक

सांसदले भने: गोकर्ण रिसोर्टको जग्गा मलाई चाहियो, ५० करोड भाडा बढी दिन्छु

काठमाडौं- नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा आफूलाई लिजमा दिन प्रस्ताव गरेका छन् । उनले गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति होल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी

इमरान खानले मोदीलाई भने: पहिले आफ्नै घर सम्हाल

इश्लामावाद – पाकिस्तानले आफ्ना नागरिकमाथि भएको केही घटनालाई भारतले गलत ढंगबाट अल्पसंख्यकको अधिकारको मामिलासँग जोडेको आरोप लगाएको छ । यसका साथै पाकिस्तानले भारतलाई सल्लाह दिएको छ,‘अर्काको अल्पसंख्यकको चिन्ता गर्नु भन्दा