हिमालपोस्ट, Author at Himal Post - Page 1287 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

ममता बनर्जीको सरकारले दियो जनतालाई निःशुल्क बिजुली

एजेन्सी- भारतको नयाँ दिल्लीमा जस्तै पश्चिम बंगालमा पनि अब सरकारले निःशुल्क बिजुली दिने घोषणा गरेको छ । आफ्नो फैसलामा पश्चिम बंगालको ममता सरकारले तीन महिनामा ७५ युनिट विद्युत् खपत गर्नेलाई

करोडौँ ठगेका ‘मिटरब्याजी’ रामबाबु १५ लाख धरौटीमा छुटे

सर्लाही- सर्लाही जिल्ला अदालतले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले बरहथवा नगरपालिकाको गङ्गापुर निवासी यादवलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न

डोनल्ड ट्रम्पको हत्या गर्न ह्वाइट हाउस छिरेका युवक पक्राउ

एजेन्सी- अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसको अगाडि राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध प्रदर्शन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ती युवकले प्रदर्शनको क्रममा राष्ट्रपति ट्रम्पको हत्या गर्ने भन्दै धम्की दिएका थिए ।

कोरोना भाइरसबारे नयाँ रहस्य: शक्तिराष्ट्रहरू यस्तो सम्म गर्छन

एजेन्सी- अरब मिडियामा प्रकाशित विभिन्न समाचारमा अमेरिका र इजरायलमाथि कोरोना भाइरस बनाएर चीनमा फैलाएको आरोप लगाइएको छ । चीनविरुद्धको आर्थिक तथा मनोवैज्ञानिक युद्धको एक अंगको रुपमा अमेरिका र इजरायलले घातक

सिसिटिभीले खुल्यो रहस्य: कामदार चौधरीले यसरी गरे मुनाको हत्या

काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीको सानेपास्थित घरभित्र र बाहिरका चार थान सीसीटीभी क्यामरामा कैद दृश्यले उनकी श्रीमती मुना कार्कीको हत्या रहस्य खोलेको छ। प्रहरीले कार्कीको घरमा अघिल्लो भागमा तीनवटा र पछाडी

कांग्रेसको व्यंग्य: चीनमा फसेका नेपालीको उद्दार सरकारले रेल आएपछि पक्का गर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनमा रहेका नेपालीको उद्दारमा भएको ढिलाई भएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत चीनमा रहेका नेपालीलाई उद्दार कहिले र कसरी

पूर्वसचिव पत्नीको हत्याकाण्ड: घरमा रहेका तीन वटा सिसिटिभिमा के छ ?

काठमाडौँ- पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको हत्याकाण्डबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। सोमबार बिहान ११ बजेतिर कार्कीकी श्रीमती मुना र उनको घरमा कामदारका रुपमा कार्यरत विजय चौधरीको मृत्यु भएको

क्यानेडियन सभामुखले अग्नि सापकोटासँग भेट्न अस्विकार गर्नुको यस्तो कारण

काठमाडौं- नेपाल भ्रमणमा रहेका क्यानेडियन सिनेटका सभामुख जर्ज जे फ्युरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्न अस्वीकार गरेका छन । दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आई पुगेका सभामुख फ्युरीले

पूर्वसचिव पत्नीको हत्या: किन झुण्डिए कामदार विजय चौधरी ?

काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको मृत्यु भएको छ। ललितपुर प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर राईले मुनाको मृत्यु भएको पुष्टि गरेका छन्। ‘गम्भीर अवस्थामा उपचारका लागि पुर्‍याए

कोरोना भाइरस: अन्य देशमा चलेका हल्ला र प्रचण्ड-बिजुक्छेको आशंका

बीबीसी- विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्षलाई हल्ला तथा आधारहीन आशङ्काले प्रभावित पारिरहेको भन्दै चिन्ता व्यक्त गरिरहेको बेला नेपालका केही वरिष्ठ नेताहरूले पनि चीनमा फैलिएको उक्त भाइरसको प्रकोपमा बाह्य शक्तिको

भारतमा हजारौंमा कोरोनाको आशंका: डाक्टर खटिए

काठमाण्डौ- कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै भारतको केरला राज्यकाे स्वास्थ्य विभागले तीन हजार दुई सय ५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ

हातेमालोको स्मारिका ‘द भ्वाइस अफ एभरेस्ट’ १८औं संस्करण विमोचन

भारतको राजधानी दिल्लीमा चार्टर्ड अकाउन्टेन्सि अध्ययनरत विधार्थीहरुको छाता संगठन हातेमालो नेपाली विधार्थी समूहको वार्षिक स्मारिका ‘द भ्वाइस अफ एभरेस्ट’ १८औं संस्करणको विमोचन लक्ष्मिनगर स्थित जे.के. साह क्लासेस को प्राङ्गणमा एक