
राँझा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले गरेका राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी मात्र हुने गरेको बताएका छन्। नेपालले विकसित मुलुकहरू बराबरको आर्थिक वृद्धिदर हासिल गर्दै गएको र

काठमाडौं- समस्याग्रस्त सहकारीलाई व्यवस्थापन गर्ने जिम्मेवारी पाएको समस्याग्रस्त सहकारी संघ÷संस्था व्यवस्थापन समितिमा सरकारले विज्ञ सदस्यका रूपमा सहकारी क्षेत्रमा अनुभव नै नभएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कार्यकर्तालाई नियुक्त गरेको भेटिएको छ

-नारायण गाउँले दम्भ, अहङ्कार र पाखण्ड त ओलीका सदावहार गुण नै थिए, उनी भ्रष्ट पनि रहेछन् । बाँस्कोटाजस्ता क्षुद्र र हठी मान्छेले एउटा ‘फेक’ अडियोकै आधारमा राजीनामा दिएको स्टोरी बिक्दैन

काठमाडौ- नेकपा (माले) का महासचिव तथा पुर्व उप-प्रधानमन्त्री सि पि मैनाली सवार गाडी दुर्घटनाबारे तत्काल छानबिन गर्न नेपाली कांग्रेस (वी. पी.)ले माग गरेको छ। गत फागुन १५ गते महोत्तरीको वर्दिवास

काठमाडौं- गोंगबु, सुन्धारा र ठमेलका दोहोरी साँझ पारखीको नजरमा एउटा अनुहार बारम्बार ठोक्किइरहन्छ। गम्भीर हाउभाउ तर रसिक आनीबानी। रात छिप्पिँदै जाँदा ती पात्र बिल तिर्न कहिले साथी बोलाउँछन्, कहिले हत्केलामा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सम्पूर्ण क्षेत्रबाट उच्च सतर्कता अपनाउन मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले १६ फागुनमा बालुवाटारमा डाकेको बैठकले उपप्रधान

एजेन्सी । कोरोनाभाइरसका कारण अमेरिकामा पनि पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ । गम्भीर स्वास्थ्य

काठमाडौं- नेकपा नेताहरु हतारमा निर्णय गर्छन्, फुर्सदमा झगडा। पछिल्ला घटनाक्रमले यो कथनलाई अझ पुष्टि गर्छन्। हतारमा पार्टी एकता गरेर हुनुपर्छ, यो प्रक्रियाले अझैसम्म पूर्णता पाएको छैन। बरु सत्ताको छिनाझपटी सतहमा

काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न विभागको जिम्मेवारी दिएपछि पार्टीमा द्वन्द्वको स्थिति बनेको छ। लामो समय देखि नै पार्टीभित्र एकलौटी निर्णय गरेको आरोप लागेका देउवाले शनिबार १३ विभागको जिम्मेवारी

काठमाडौं- विश्वव्यापी खतरा बनेको कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले पूर्व तयारीका साथै उच्च सतर्कता अपनाउने भएको छ। विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको तथ्याङ्क प्रस्तुत गरेपश्चात सरकारले कोरोना

एजेन्सी- अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच शान्ति सम्झौता भएको छ। दोहामा शनिबार भएको सम्झौता अनुसार अब अमेरिका र उसका सहयाेगी देशले १४ महीनामा अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता गर्नेछन्।

काठमाडौं- कार्यकाल सकिनै लाग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक विभागका प्रमुखहरू मनोनित गरेका छन्। देउवाले कांग्रेसको विधानको धारा ३७ (१) (ग) अनुसार केन्द्रीय सदस्यहरूलाई विभागीय प्रमुखको जिम्मेवारी तोकेका