
काठमाडौं- भारतमा कोरोना भाइरस ‘कोभिड–१९’ बाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। सोमबारको तथ्यांकअनुसार भारतमा कोरोनाबाट ४ सय २५ संक्रमित बनेका छन्। विश्वको दोस्रो ठूलो जनसंख्या भारतमा कोरोनाबाट संक्रमितको संख्या

काठमाडौं- भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले नागरिकमा अन्योल बढेको बेला एक अपील जारी गरेको छ। अपीलमा भारतका विभिन्न राज्य लक डाउन भएकाले आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको छ ।

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र राप्रपा अध्यक्ष कमल थापालाई भट्टीमा पसेर दूध पिएको भनेपछि सामाजिक सञ्जालमा यसको चर्चा हुन थालेको छ । सामाजिक सञ्जालमा कमल थापाले एक पत्रिकामा

अर्घाखाँची– अर्घाखाँची जिल्ला सोमबार रातिबाट लकडाउन गरिने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला लक डाउन गर्ने निर्णय गरिएको हो । सोमबार विहान प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा

काठमाडौं- एक जना नेपालीमा कोरोना सङ्क्रमण फेला परेको बताइएको छ । फ्रान्सबाट दुबई हुँदै आएकी नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको हो । उनलाई अहिले टेकु अस्पतालमा भर्ना गरी उपचार

अमेरिका– कोरोना सङ्क्रमणसंगै यसको गलत हल्लाकै कारण धेरै मानिसहरू त्रसित छन् । यसका कारण विश्वमा १४ हजार ६ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ३८ हजारमा संक्रमण

काठमाडौं- कोरोना सङ्क्रमणबारे गलत सूचना सम्प्रेषण नगर्न सरकार र प्रेस काउन्सिलले पटकपटक आग्रह मात्र गरेको छैन हल्ला फैलाउने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि गरेको छ। यस्तो परिस्थितिमा पनि कतिपय जिम्मेवार

काठमाडाैं- बेलायतमा कोरोना संक्रमणबाट ठूलो नेपाली समुदाय पनि समस्यामा परेको खबर बाहिर आउदै गर्दा त्यहाँ रहेकी एक नेपाली संक्रमितले यसको पिडा भयानक भएको बताएकी छन् । बेलायतको लण्डनमा बस्दै आएकी

विशाल पाण्डेय/सुखड,कैलालीकैलालीको घोडाघोडी नगरपालिका- ४ मा रहेको टेङ्गा खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । रामपुर– गैंडाखेडा जोड्ने टेङ्गा नदिमा बन्ने झोलुङ्गे पुलको सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद अमर बहादुर साउदले

काठमाडौं- कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा बसन्त चौधरीले एक करोड सहयोग गर्ने घोषणा गरेका छन्। उनले नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड

काठमाडौं- अमेरिकाको न्यूयोर्क राज्य बस्दै आएका दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । दुई जनामध्ये

काठमाडौं- तिब्र कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र नै धराशायी बनेको छ । ठूलाठूला होटल देखि हवाइजहाज कम्पनी, ब्यापार चौपट भएको छ । विद्यमान परिस्थितिलाई मध्यनजर गरेर फ्रान्सका राष्ट्रपतिले एउटा नयाँ