
काठमाडौँ – सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन

काठमाडौँ- सरकारले मंगलबारदेखि लागू हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन बन्द गर्ने निर्णय पनि गरेको छ। योसँगै नेपालका ७७

काठमाडौं- सरकारले केही दिनअघि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न दिएको निर्देशन तथा आग्रहलाई जनताले अवेज्ञा गरेको भन्दै कर्फ्यु लगाउने तयारी भैरहेको बताइएको छ । मंगलबारदेखि कर्फयु लगाउनेसम्मको तयारी भैरहेको स्रोतले

काठमाडौं- फ्रान्समा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालबाट अध्ययनका लागि फ्रान्स पुगेकी १९ वर्षीया युवती भियतनामकी साथीसँगै फ्रान्सबाट कतारको दोहासम्म सँगै पुगिन्। फ्राको ट्रान्जिट दोहा पर्ने भएकाले युवती र उनकी

एजेन्सी- दक्षिण अफ्रिकाका एक पास्टर रुफुस फालाले आफ्ना सदस्यहरुलाई डेटोल खुवाएका छन् । जसबाट ५९ जनाको मृत्यु भइसकेको छ भने ४ जना स्थिति गम्भीर रहेको जनाइएको छ। स्थानीय प्रहरीले उक्त

काठमाण्डौं– सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म विद्युत महसुल ढिला तिर्दा जरिवाना नलाग्ने भएको छ । यसअघि प्राधिकरणले अनलाइनमार्फत विद्युत महसुल भुक्तानी

काठमाडौँ– कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएकी १९ वर्षीया युवतीको नमूना दोस्रो पटक परीक्षण गरिने भएको छ। चैत ४ गते फ्रान्स हुँदै कतारबाट नेपाल आएकी युवतीमा आइतबार आएको रिपोर्टमा भाइरसको संक्रमण

काठमाडौँ– सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्रकार सम्मेलन गर्दै फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएको जनाएको छ। नमुना परीक्षणमा भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएपछि

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेका छन्। कोरोना जोखिम बढेसँगै सरकारले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले पनि निक्षेप

काठमाडौँ– गायक तथा कलाकार प्रकाश सपूतले कोरोना कोषमा दुई लाख रकम सहयोग गरेका छन्। सोमबार आफ्नो फेसबुकमा लामो स्टेटसमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले आफूले कमाएको रकमबाट २ लाख रकम सहयोग

बैतडी- भारतमा श्रम गरेर फर्किएका बैतडीका ३ जनामा उच्च ज्वरो भेटिएको छ । बैतडीको पञ्चेश्वरका कोरोनाका अशंका गरिएपछि उनीहरुलाई एउटा विद्यालयको कोठामा राखिएको छ । ३ जनामा एक सय डिग्री

नयाँ दिल्ली- विश्वभर कोरोना सङ्क्रमणको कहर बढिरहेको छ । हरेक देशले आफ्नो किसिमको सावधानी अपनाइरहेका छन् भने नेपालले पनि दुवै देशसँग जोडिएका सबै सीमानाकाहरू बन्द गरेको छ । भारतले पनि