
काठमाडौं- कोरोना संक्रमित युवतीसँगै आएका एक जना बागलुङ पुगेका छन्। कतार एयरवेजमा आएको थाहा भएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीलाई कोरोनाको संक्रमण

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको कारण अमेरिका बन्द नहुने बताएका छन् । कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको अवस्थामा ट्रम्पले अमेरिका बन्द गराउनको लागि नबनेको बताएका हुन् । सोमबार

बीबीसी- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोभिड-१९ कोरोना भाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्। टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझै पनि प्रकोपको

काठमाडौं- नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै बैंकिङ्ग सेवा सुचारू राख्न निर्देशन दिएको छ। नेपालमा पनि कोरोना महामारीको त्रास फैलिरहँदा सबै बैंक तथा वित्तीय संस्थाहरूलाई बैंकिङ सेवाहरू सुचारू राख्न राष्ट्र

काठमाडौं- देशभर लकडाउन चलिरहेका बेला सुदूरपश्चिमको प्रमुख नाका गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका नेपालीबीच झडप भएको छ। सरकारले देशभरका सीमा सिल गरेपनि घर फर्किन चाहेका नेपाली सीमामा रोकिएपछि तनाव भएको

काठमाडौँ- छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गइरहेको छ। मंगलबार बिहानसम्म ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने १० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ। भारत सरकारले

बाग्लुङ- नेपालमा कोरोना सङ्क्रमण भेटिएपछि बाग्लुङ जिल्ला झन् आतंकित बनेको छ । फ्रान्सबाट आएकी काठमाडौंकी किशोरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीसँगै आएका युवक जन्मघर बाग्लुङको ढोरपाटन पुगेको खुलेपछि तनाव

काठमाडौं– कोरोना सङ्क्रमणको जोखिमले पुरै विश्व आक्रान्त भैरहेका बेला नेपालमा पनि यसको सङ्क्रमण देखिएको छ । सरकारले सावधानी अपनाउन र यसको भयाबह अवस्था हुन नदिनको लागि पूर्वतयारी गरिरहेको छ ।

एजेन्सी–कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित इटालीममा सोमबार ६०२ जनाले ज्यान गुमाएका छन्। समाचार एजेन्सी रोयटर्सलाई उल्लेख गर्दै बीबीसीले जनाएअनुसार इटालीमा कोरानाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७८ पुगेको

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत याछी हेउले चीन नेपालको साथमा रहेको बताएकी छिन्। एक ट्वीट गर्दै याछीले आफूहरु केही मेडिकल सामाग्रीहरु नेपाल ल्याउन प्रयत्न गरिरहेको बताएकी छिन्। उनले लेखेकी छिन्,

काठमाडौं- कोरोना सङ्क्रमणले विश्व थालिएका बेला सुखद समाचार प्राप्त भएको छ । युएईमा कोरोना भाइरसको संक्रमणमा भएका दुई नेपाली उपचार पश्चात निको भएका छन् । निको भएर फर्केकाहरु को हुन्

काठमाडौं- सरकारले भोलिदेखि एक सातासम्मका लागि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ। मंगलबार बिहान ६ बजेदेखि १६ चैत बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाटि निस्किन नपाउने आदेश जारी गरिएको छ।