
एजेन्सी- चीनमा देखिएको हन्ता भाइरसका लक्षण पनि कोरोना भाइरसका लक्षणसंग मिल्दाजुल्दा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । कोरोना जत्तिको हानिकारक नरहेको यो भाइरसको संक्रमण मुसाको माध्यमबाट हुने बताइएको छ ।

काठमाडौं- कोरोना संक्रमणको आशंकामा अस्पतालमा बिरामीको भिड बढेको छ । टेकु र पाटन अस्पतालका आइसोलेसन वार्ड भरिएका छन्। तर, यो संगिन घडीमा अरू अस्पताल रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी भर्ना

काठमाडौं- अब लक डाउन कडा बनाइएने भएको छ। उल्लङ्घन गर्नेलाई छ महिना जेल सजायं हुने भएको छ। सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन सवारीसाधन आवागमनमा रोक लगाइएपनि

एजेन्सी- कोरोना भाइरसको केन्द्र रहेको चीनमा ७८ नयाँ सङ्क्रमित देखा परेका छन् । त्यसमध्ये ७४ सङ्क्रमित विदेशबाटै संक्रमण लिएर आएका रहेको अन्तर्राष्ट्रिय सञ्चमरमाध्यमहरुले बताएका छन् । यसैबीच स्वास्थ्य अधिकारीहरुले मंगलवार

काठमाडौं- अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टरका रुपमा रहेको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुओमोले अत्यावश्यक चिकित्सा तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन अपिल गरेका छन् । राज्यमा कोरोना भाइरसको संक्रमण ‘बुलेट ट्रेन’

काठमाडौं- कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आह्वान गरेको ‘लकडाउन’ को पहिलो दिन पूर्ण रूपमा पालना भएन । अत्यावश्यक काम बाहेकमा बाहिर ननिस्कन भनिए पनि मंगलबार राजधानी र

काठमाडौं- कोभिड १९ को जोखिमलाई ध्यान दिई सैनिक हेडक्वार्टर जंगी अड्डाले लक डाउनसहितको जटिल अवस्थाको सामना गर्नेगरी पूर्वतयारी गर्न देशभरका आठवटै पृतनालाई निर्देशन दिएको छ। जंगी अड्डाले कोरोना संक्रमण फैलिएको

काठमाडौं- सरकारले उपत्यकाबाहिर पनि कोरोना भाइरस परीक्षण गर्ने भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विकास प्रतिष्ठान पोखरा

काठमाडौं- कोरोना भाइरसविरुद्ध काम गर्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झ्याली पिटेको औषधि खाँदा अमेरिकामा एक जनाको मृत्यु भएको छ । अचुक औषधि भनिएको क्लोरोक्वीन खाएका अमेरिकाको एरिजोनाका एक व्यक्तिको

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौ क्षेत्र नम्बर १ ले कोरोना नियन्त्रण तथा रोकथामका लागि पार्टी नेता कार्यकर्ताको न्युक्लियस टोली निर्माण गरेको छ । नेकपा नेता तथा काठमाडौं क्षेत्र नम्बर

एजेन्सी- इटालीमा रेकर्डमा भएभन्दा दस गुणा बढी सङ्क्रमितहरू भएको एजेन्सीले बताएको छ । एजेन्सीका अनुसार आधिकारिक रुपमा दर्ता भएका संक्रमितको सङ्ख्याभन्दा १० गुणाभन्दा बढी सङ्क्रमितहरू भएकै कारण मृत्यु हुनेहरूको सङ्ख्या

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजै मध्यरातिबाट लागु हुनेगरी पूर्ण ‘लक डाउन’ घोषणा गरेका छन् । ‘हिन्दूस्तानलाई बचाउनका लागि राती १२ बजेदेखि लागु हुनेगरी पूरै देशमा पूर्ण लकडाउन गरिनेछ ।