हिमालपोस्ट, Author at Himal Post - Page 120 of 3110 Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

हिमालपोस्ट

सकियो गठबन्धनका तीन दलको बैठक

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म सत्ता गठबन्धन जोगाउने बताएका छन्। साँझ बस्ने सत्ता गठबन्धनको बैठकअघि प्रचण्डले दिउँसो नेकपा (एकीकृत समाजवा)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता

देउवाले प्रचण्डलाई दिए अन्तिम तीन विकल्प

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्तिम तीन विकल्प दिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्नका लागि देउवाले प्रचण्डलाई विकल्प

प्रचण्डले देउवालाई भने: पार्टीमा कसैले मानेनन्, मेरो समस्या बुझिदिनुस्

काठमाडौं- अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन नै टुट्ने अवस्थामा पुगेपछि प्रमुख घटक नेकपा माओवादी केन्द्रले मध्यमार्गी प्रस्ताव अघि सारेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पारित

प्रचण्ड-माधवको छुट्टै बैठक, एमसीसीबारे सहमतिको प्रयास

काठमाडौँ — सत्ता गठबन्धनभित्रका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अलग्गै छलफलमा जुटेका छन् । साँझ ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ ।

एउटी शिक्षिका जसले आफ्नै विद्यार्थीलाई गरिन् पटक-पटक बलात्कार

न्युयोर्क- शिक्षकले छात्रालाई बलात्कार गरेका कैयौँ घटना त सुनिएको थियो तर अमेरिकामा एउटा अनौठो घटना घटेको छ । यो घटनामा शिक्षिकाले आफ्ना छात्रलाई पटकपटक बलात्कार गरेको खुलेको छ । तीन

आफ्नै डिजिटल करेन्सी निकाल्ने तयारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं। नेपालमा गैरकानूनी मानिएको क्रिप्टोकरेन्सी कारोबारको विषयमा पछिल्लो समय विभिन्न बहस र टिकाटिप्पणी भइरहेको बेला नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी निष्कासन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक

के जसपाले गठबन्धन छोडेको हो ?

काठमाडौँ- सत्तारुढ गठबन्धनको बिहिबार सांझा पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा) नजाने भएको छ । एमसीसी सम्झौता प्रतिनिधिसभामा टेवल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बालुवाटारमा बोलाइएको गठबन्धनको

ओलीसहित एमालेका नेताहरूविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा

चाहे जे सुकै होस्, एमसीसी रोकिन्न: देउवा

काठमाडौं- कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने निर्णयबाट पछि नहट्ने जनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त

प्रहरी प्रमुख फेर्ने तयारी, को बन्लान् नयाँ आईजिपी ?

काठमाडौँ- स्थानीय तहको निर्वाचन अगाडी नै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । थापाले ३० वर्षे सेवा अवधि पूरा गरेर बिदा हुँदैछन् । उनी २०७७ असार २३ मा

देउवा-प्रचण्डको ‘वान टु वान’पछि ३ बजे बोलाइएको गठबन्धनको बैठक स्थगित

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न बिहीबार बिहानै प्रचण्ड बालुवाटार पुगेका थिए। देउवा र प्रचण्डबीच

बिहानैदेखि देउवा र प्रचण्ड ‘वान टु वान’ वार्तामा

काठमाडौँ- गठबन्धन टुट्ने चर्चाबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार बिहानैदेखि ‘वान टु वान’ वार्तामा छन् । बिहिबार दिउसोलाई निर्णायक भनिएको सर्वदलीय बैठक डाकिएको