हिमालपोस्ट, Author at Himal Post - Page 1198 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

कोरोना परीक्षणमै झेल: गलत रिपोर्ट आउने किट प्रयोग

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि र्‍यापिड किट प्रयोग नगर्न आग्रह गरेको छ। मन्त्रालयले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका किटहरु प्रयोग नगर्न आग्रह गरेको खबर

सीमा नाकामा १५ सय नेपालीको बिजोग

काठमाडौं- लकडाउन र सीमा बन्दका कारण नेपाल–भारत सीमा क्षेत्रमा करिब एक हजार नेपाली अलपत्र परेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका उनीहरू कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि घर

सर्वोच्चको आदेश: निजी अस्पताल नागरिकको उपचारबाट पन्छिन मिल्दैन

काठमाडौं- सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । नागरिकको स्वास्थ्य उपचारबाट कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा पन्छिने अधिकार नभएको

सीमानामा नेपाली अलपत्र पार्ने र गरिब कुट्ने बाहेक सरकारले केहि गर्न सक्दैन: लेखनाथ न्यौपाने

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले वर्तमान व्यवस्था पूँजीवादी भएकाले जनताको पक्षमा काम नहुने बताएका छन्। जनताको पक्षमा काम गर्ने वर्तमान व्यवस्थाको धर्म नभएको उनको

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार प्रकरणमा अर्को कर्तुत पनि भेटियो

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा हालसम्म विश्व स्वास्थ्य संगठनले स्विकृती नदिएको र्‍यापिड टेस्ट किट खरिद गरेको पाइएको छ। कोरोनाको स्वास्थ्य सामग्री खरिदका लागि दूई महिनाअघिको प्रक्रिया रद्द

विश्व स्वास्थ्य संगठनले दिएको सुझाव नै गलत

एजेन्सी– कोरोना संक्रमणसम्बन्धि विश्व स्वास्थ्य संगठनले दिएको सुझाव गलत भएको अध्ययनले देखाएको छ । विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ)ले ‘सामाजिक दुरी कायम’ गर्न आग्रह गर्दै कोरोना भाइरसबाट जोगिन खोकी र हाच्छ्युँ

सांसद दिलेन्द्र बडुको आक्रोश: प्रधानमन्त्रीले नै सीमानामा नेपालीको विचल्ली बनाए

काठमाडौं- नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सरकारको कारण सीमानाकामा नेपालीहरु अलपत्र भएको आरोप लगाएका छन्। उनले नेपाल प्रवेशको सम्पूर्ण तयारीपछि पनि प्रधानमन्त्रीको ठाडो आदेशमा आफ्नै नागरिकलाई सीमापारी नै रोकेको भन्दै

प्रदीप ज्ञवालीलाई बाबुरामले भने: ‘आफ्ना नागरिक ल्याउन नसक्ने हुतिहारा’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका कुरा टिभीमा सुनेर लाज लागेको बताएका छन् । डा. भट्टराइले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै स्वदेश फर्कन लागेका आफ्ना

अलपत्र नेपाली ल्याउन नहुने भनेपछि ईश्वर पोखरेलको विवादमा

काठमाडौं- नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सिमानामा अलपत्र भएका नेपालीलाई नेपाल प्रवेश गर्न दिनुपर्ने तर्क गलत भएको बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा उनले भावनामा बगेर नहुने

कोरोना कहरकै बेला चीनमा भिषण आगलागी: १९ को मृत्यु

एजेन्सी- कोरोना भाइरसको महामारी सकिन नपाउँदै चीनमा फेरी भीषण आगलागी भएको छ । चीनको दक्षिण पश्चिम प्रान्त सिचुआनको जंगलमा भीषण आगो लागेको हो । यस भीषण आगलागीमा अहिलेसम्म १९ जनाको

सलमान खानका भाइको निधन

एजेन्सी- बलिउड सुपरस्टार सलमान खानका भाइ (फुपूका छोरा) अब्दुल्ला मिर्जा खानकाे निधन भएको छ। सलमानले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका छन् । सलमानले आफ्नो र अब्दुल्लाको एक ब्ल्याक एण्ड व्हाइट

यस्ता पनि निजी अस्पताल: राज्यबाट दुई अर्बको सुबिधा लिए, सङ्कटमा ढोका बन्द गरे

काठमाडौं- जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष राज्यबाट भन्सार छुट लिइरहेका छन् । गत वर्ष मात्र ११ अर्ब ७० करोड २३ लाखको सामग्री