हिमालपोस्ट, Author at Himal Post - Page 1196 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

सीमानामा अलपत्र नेपालीको उद्दार किन गर्दैन सरकार ? – यसो भन्छन ईश्वर पोखरेल

काठमाडाैं – नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा

महासंकटका बेला घिनलाग्दो कृत्य गर्नेलाई कुनै हालतमा छाडिन्न: गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले महासंकटको अवस्थामा पनि सरकारमा रहेकाहरु घिनलाग्दो कृत्यमा संलग्न रहेको भन्दै आक्रोश पोखेका छन् । उनले संकटका बेला समेत भ्रष्टाचार गर्न नछाड्नेहरु दण्डित नभएसम्म

लकडाउनको उल्लंघन गर्नेलाई व्यक्तिलाई गोली हान्ने आदेश

काठमाडौं- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लकडाउनको उल्लंघन गर्नेलाई व्यक्तिलाई गोली हान्ने चेतावनी दिएका छन्। कोरोना भाइरस ‘कोभिड १९’ त्रासको समयमा हाल फिलिपिन्स एक महिनाको लागि लकडाउन गरिएको छ। यसबीचमा लकडाउनको

स्वास्थ्यमन्त्रीको पक्षमा शंकर पोखरेल खुलेरै लागे

काठमाडौं– स्वास्थ्य सामाग्री खरिद ठेक्कामा भएको चरम अनियमिताको बिशुआ अहिले चर्चा र बिबादमा छ । यसै काण्डले सरकारको चर्को बिरोध भैरहेका बेला प्रदेश नं पाँचका मुख्यमन्त्री शंकर पोखरेल भने ढाकछोप

विदेशी मिडियामा सीमामा अलपत्र नेपालीको चासो: उठ्यो मानव अधिकारको कुरा

काठमाडौं- सीमा क्षेत्रमा हजारौं नेपाली नागरिक अलपत्र परेको खबर अन्तराष्ट्रिय मिडियाहरूमा छापिएका छन् । आफ्नै नागरिक अलपत्र पर्दा समेत उद्दार गर्न नसकेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउंदै उनीहरूका पीडाबारे ति पत्रिकाले

अनियमितताको तत्काल छानबिन गरौँ: पम्फा भुसाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले मेडिकल सामग्री खरिदका क्रममा अनियमितता भएको भए छानबिन हुनै पर्ने बताएकी छन् । चौतर्फी विवाद र आलोचनामा परेपछि २० प्रतिशत महँगोमा

चीनमा फेरि लकडाउन घोषणा: झनै बढ्यो त्रास

एजेन्सी- दुई महिनाभन्दा बढी समयको लकडाउनबाट तंग्रिँदै गरेको चीनमा दोस्रो चरणको कोरोना प्रकोप बढ्‍नसक्‍ने भन्दै फेरि लकडाउनको घोषणा गरिएको छ । अधिकारीहरुका अनुसार चीनको मध्यक्षेत्रमा पर्ने हेनान प्रान्तमा पूर्ण लकडाउनको

अमेरिकामा बेहाल: मृतकले भरियो अस्पताल

एजेन्सी– अमेरिकामा कोरोना संक्रमितको संख्या चीन, इटाली र स्पेनको भन्दा पनि बढी पुगेको छ । यहाँ प्रत्येक साढे २ देखि ६ मिनेटको अवधिमा एकको मृत्यु भएपछि न्यूयोर्कको अस्पतालका मुर्दाघर भरिएको

एसियाकै ठूलो सुकुम्बासी बस्तीमा सल्कियो कोरोना सङ्क्रमण

काठमाडौं- एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती भारतको आर्थिक राजधानी मुम्बईको धारावीका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएका ती व्यक्तिलाई बुधबार बेलुका स्थानीय अस्पताल

सीमामा नेपाली अलपत्र पारेको भन्दै नेकपाकै नेताको विरोध

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा आइसकेका नेपालीलाई खुला आकाशमुनि राखिएको भन्दै आपत्ति जनाएका छन्। ‘नेपालभित्र प्रवेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो

भारतमा मृत्यु भएका नेपालीको शव ल्याउन समेत दिइएन

दार्चुला– भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण

भारतीय नागरिकलाई खोज्दै पक्राउ गर्दै प्रहरी

पर्सा- जिल्ला प्रशासन कार्यलय पर्साले भारत जान भनेर विभिन्न ठाउँबाट आएका चार सय भन्दा धेरै भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूलाई वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसभित्र राखिएको पर्साकी