हिमालपोस्ट, Author at Himal Post - Page 1199 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

राष्ट्र बैंकको १९ निर्देशन: कर्जा लिने र दिनेलाई यस्तो राहत

काठमाडौं- विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्र प्रभावित हुने देखिएकाले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स

कोरोनाबाट विश्वभर भएको क्षतीको आधा भन्दा बढी इटाली र स्पेनमा

काठमाडौं- नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी अहिले इटाली, स्पेन र अमेरिका इपिसेन्टर बनेर तीव्र रुपमा फैलिरहेको छ । विश्वभर संक्रमितको संख्या झण्डै ८ लाख पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको

ट्रम्पले भने: ढुक्क हुनुहोस, अब ३० दिनमा कोरोनाविरुद्धको युद्ध जितिन्छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश कोरोना भाइरस महामारीको संक्रमणको उच्चतहमा पुग्न बाँकी नै रहेको तर त्यसबेलासम्म अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध हुने दाबी गरेका छन्। देशले कोरोना भाइरस

दुर्गा प्रसाईंको बिएन्डसी अस्पतालले बिरामीलाई गेटबाट फर्कायो

काठमाडौं- झापाको अर्जुनधारा-११ का अजित भारतीका डेढ वर्षीय छोरा आश्विनलाई लामो समयदेखि ज्वरो आएको थियो। यो त्यतिवेलाको कुरा थियो, जतिवेला निजी अस्पतालले नाफाका लागि बिरामी तानातान गर्थे । लामो समय अस्पताल

कोरोना अपडेट: सबैभन्दा बढी अमेरिकामा, यस्तो छ विश्वभर बेहाल

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विश्वभर सोमबार ३ हजार ७ सय १५ जनाको मृत्यु र ६० हजार ९ सय ९१ जना नयाँ बिरामी थपिएका छन्। वल्डोमिटरको पछिल्लो तथ्याङ्क अनुसार सोमबार

श्रमिकलाई खाद्यान्न व्यवस्था गर्न सरकारलाई सर्वोच्चले दियो आदेश

काठमाडौँ- दैनिक ज्यालादारी तथा विपन्न वर्गका लागि खाद्यान्न उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। सोमबार न्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठको एकल इजलासले कोरोना भाइरसको संक्रमण रोक लगाउन लक डाउन लागू

वीर अस्पतालमा पनि दुई जनाको मृत्यु

काठमाडौं- वीर अस्पतालमा दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको आशंका गरिएका उनीहरूको सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका

सुनौलीमा अलपत्र नेपालीहरू: पिउने पानी छैन, सरकारले गुहार पनि सुनेन, प्रहरीले लखेट्यो

रुपन्देही- भारतका विभिन्न ठाउँबाट आएका ३ सय भन्दा बढी नेपालीहरू सुनौली नाकामा दुई दिनदेखि अलपत्र परेका छन् । भारतले ७२ घण्टाको लागि लकडाउन खोलेपछि रोजगारीको सिलसिलामा भारत पुगेका र काम

पाटन अस्पतालमा पनि एक जनाको मृत्यु

काठमाडौं- पाटन अस्पतालमा पनि एक जनाको मृत्यु भएको छ । कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएका एकजना बिरामीको सोमबार मृत्यु भएको हो। उनको कोरोना परिक्षणको रिपोर्ट आइपुगेको छैन । ३६

सरकारलाई देउवाले भने: सीमा नाकामा अलपत्र हाम्रा नागरिक तत्काल ल्याउ

काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो देशमा आउनसमेत नारा जुलुस गर्नु परेको भन्दै सरकार समक्ष आपत्ति जानेका छन् । देउवाले नेपालीको यस्तो अवस्थाप्रति सरकारको जवाफ समेत मागेका छन्। भारतबाट

विमानभित्र अचम्मको गन्ध आएपछि स्वास्थ्य सामग्री बोकेको स्काइ ट्रक आकस्मिक अवतरण

काठमाडौं- चीनबाट आएको स्वास्थ्य सामग्री र उपकरण बोकेर प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशको धनगढीका लागि उडेको नेपाली सेनाको स्काइ ट्रक एकाएक बीच बाटोबाटै फर्केको छ । त्रिभुवन विमानस्थलबाट

काठमाडौं लैजाँदै गर्दा वीरगञ्जका २५ वर्षीय युवाको मृत्यु

काठमाडौं- वीरगञ्जमा एक बिरामीको मृत्यु भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु भएको हो । कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका