हिमालपोस्ट, Author at Himal Post - Page 1200 of 3110 Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

हिमालपोस्ट

सल्यानमा एकै घरका पाँच जनामा कोरोना जस्तै लक्षण देखिएपछि अस्पताल भर्ना

सल्यान– एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कका एकै घरका पाँच जनामा यस्तो समस्या देखिएको

भ्रष्टाचारबारे प्रश्न गर्दा स्वास्थ्यमन्त्री ढकालले भने: ‘जवाफ दिन जरुरी छैन’

काठमाडौ- कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा फैलन थाले संगै नेपाल सरकार पनि जनताको सुरक्षाको लागि आवश्यक कदमहरु चाल्न थालेको छ । तर सरकारको यी कदमहरुमा भ्रष्टाचारको गन्ध आउन थाले पस्चात लकडाउनमा

नेपालीहरू दयालु भएकैले विश्वभरी सबैले माया गर्छन: बेलायती राजदूत

काठमाडौं- नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाली नागरिकहरू दयालु र उदार चरित्रका भएकै कारण संसारमा सबैले माया गर्ने बताएकी छन्। आइतबार राति ट्विट गर्दै राजदूत पोलिटले काठमाडौंबाहिर रहेका बेलायती

न्युयोर्क पनि ‘लकडाउन’: बाहिर निस्के ५ सय डलर जरिवाना

एजेन्सी–कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा रहेको अमेरिकाको न्युयोर्क सिटीमा अत्यावश्यक बाहेकका कामदारलाई काममा जान अप्रिल १५ सम्म रोक लगाइएको छ। त्यतिन्जेलसम्म घरबाटै काम गर्न सक्ने नियममा उल्लेख छ। न्युयोर्कका गभर्नर

प्रकाशमान सिंहले भने: कुनै पनि समस्या परे मलाई सम्पर्क गर्नुहोस

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन्

सरकारले यसरी गर्छ भ्रष्टाचार: टेन्डर रद्द गरेर तीन घन्टामै एक अर्ब २४ करोडको ठेक्का

काठमाडौं- ३१ डिसेम्बर २०१९ अर्थात् गत १५ पुसमा नै चीनको वुहानमा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । तर, स्थानीय हुबेई प्रशासनले त्यसलाई पहिचान र नियन्त्रण गर्न आन्तरिक रूपमै कसरत गर्‍यो । तीन

बुटवलमा मृत्यु भएका युवकमा कोरोनाका निकै लक्षण देखिएका थिए

काठमाडौं- बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएका युवकको कारण बुटवल त्रस्त बनेको छ । कोरोनाका धेरै लक्षण देखिएपछि उनलाई अस्पतालमा राखिएको थियो भने रिपोर्ट भने आउन बांकि

सङ्क्रमित युवतीसँग थिए ४८ जिल्लाका यात्रु: केहि सम्पर्कमै आएनन

काठमाडौं- कोरोना सङ्क्रमण देखिएकी युवतीसँग नेपालका ४८ जिल्लाका यात्रुहरू आएको खुलेको छ । बागलुङकी १९ वर्षकी युवतीलाई कोरोना संक्रमण देखिएपछि उनीसंगै आउनेहरूको कन्ट्रयाक ट्रेस गर्दा यस्तो पत्ता लागेको हो ।

कोरोनाविरुद्ध लड्‍ने नायकहरू: जोखिम पनि यिनैलाई, दुर्व्यवहार र आक्रमण पनि यिनैलाई

एजेन्सी- विश्‍वलाई नोभेल कोरोना भाइरसले आक्रान्त बनाइरहेको छ । विश्वको एक तिहाइ जनसंख्या लकडाउनमा छ । पाँच लाखभन्दा बढी मानिसहरु संक्रमित छन् भने २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

५७ वर्षीय यी महिला: जसमा भेटिएको थियो पहिलोपटक कोरोना भाइरस

एजेन्सी- कोरोना भाइरसको महामारीले अहिले विश्व अक्रान्त बनेको छ। विश्वका शक्तिशाली देशहरु पनि यो महामारीका अगाडि घुडा टेकेका छन्। अमेरिका, बेलायत, इटाली, स्पेन, जर्मनी, फ्रान्स, दक्षिण कोरियाजस्ता देशमा यो महामारीले

सीमा नाकामा नेपालीहरूको बिजोग

दार्चुला- लकडाउन र सीमा बन्दका कारण दार्चुलापारी धार्चुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न ठाउँमा मजदुरी गरेर फर्किएका उनीहरूले महाकाली पुलको गेट नखोलिएको भन्दै आइतबार सरकारविरुद्ध नाराबाजी

बुटवलमा मृत्यु भएका युवाको शव उठेन, छेउमा जान कसैले मानेनन्

बुटवल- बुटवलमा आइसोलेसनमा रहँदा आइतबार बिहान मृत्यु भएका व्यक्तिको शव अझै उठाइएको छैन । रुपन्देहीको सैनामैना नगरपालिका–४, सिसौडाँडाका ३७ वर्षीय बाबुराम थापाको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु