हिमालपोस्ट, Author at Himal Post - Page 1194 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

प्रधानमन्त्रीको सचिवालय भन्छ: पत्रकार महासंघले माफी माग्नुपर्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निजि सचिवालयले पत्रकार महासंघले माफी माग्नुपर्ने भन्दै बक्तब्य जारी गरेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल पत्रकार महासंघलाई अबिलम्ब माफी माग्न भनेका

विश्वका लागि थप पीडादायी बन्नेछन तीन हप्ता, मृतकको संख्या बढ्ने: जनस्वास्थ्य विज्ञ

काठमाडौं– जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले अझै तीन हप्ता कडा लकडाउन बढाउन सरकारलाई सुझाव दिएका छन् । बिहिबार मात्रै सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । डा. पाण्डेले आगामी

कोरोना शङ्का गरिएकी युवतीको निधन

चितवन– कोरोना सङ्क्रमणको शङ्का गरिएकी एक युवतीको चितवनको अस्पतालमा निधन भएको छ । भरतपुर अस्पतालमा शुक्रबार बिहान निधन भएकी उनको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत

अमेरिकामा बन्यो मृत्युको किर्तिमान: ट्रम्प भन्छन- मास्क लगाउनु आवस्यक छैन

काठमाडौं- अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण बिहीबार एकै दिन ११ सय ६९ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भए यता कुनै पनि

कोरोनाविरुद्ध मोदीको बिजुली बन्द अभियान

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार राति ९ बजे ९ मिनेटका लागि भारतभर बिजुली बन्द गरेर कोरोनाविरुद्ध शक्ति प्रदर्शन गर्न अपिल गरेका छन् । शुत्रबार बिहान एक भिडियो सन्देश

विज्ञ समूह र उच्चस्तरीय संयन्त्र बनाउ: रवीन्द्र मिश्र

काठमाडौं- प्रमुख दलको उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने भन्दै साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कोरोना (कोभिड-१९) भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । मिश्रले सरकारलाई विज्ञ समूह पनि बनाउनु

क्याबिनेटको निर्णयमै ‘भ्रष्टाचार’

काठमाडौँ- सरकारले ‘जी टू जी’ प्रक्रियाबाट सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गर्ने विषयमा मन्त्रिपरिषद्‌ बैठकमा कुनै छलफल नभएको खुलेको छ । बैठकमा संलग्न मन्त्रीहरूका अनुसार आइतबार (१६ गते) को

खरिदको जिम्मा सेनालाई दिनु सरकार असक्षम भएको प्रमाण हो: कमल थापा

काठमाडौं- सरकारले कोरोनाको रोकथामका स्वास्थ्य सामग्री खरिद नेपाली सेनालाई दिने निर्णय विवादमा परेको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले स्वास्थ्य सामग्री खरिद विक्रीमा सेनालाई प्रयोग

आफ्नैसँग फायर भए प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम एवं उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद ठेक्का विषयलाई लिएर आफू नजिकका नेताहरूसँग चिढिएका छन्। विपद्का बेला सरकारले गरेका काम केही निकट

अख्तियार छल्न सेनालाई स्वास्थ्यसामाग्रीको जिम्मा दिए: डा. भट्टराई

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा संघिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मेडिकल सामग्री ल्याउने जिम्मा सेनालाई दिएको प्रति सरकारलाई व्यङ्ग्य गरेका छन् । बिहिबार साँझ सामाजिक सन्जाल ट्विटरमा भट्टराईले कोरोना भाइरस

अमेरिकाले किन गर्दैछ मृत शरीर राख्ने लाखौँ झोलाको तयारी ?

एजेन्सी- अमेरिकी संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले सरकारसँग एक लाख शव राख्‍ने झोला माग गरेको छ । उक्त माग पूरा गर्नका लागि अमेरिकी रक्षामन्त्रालयले काम गरिरहेको बताइएको छ । रक्षा मन्त्रायका

भूकम्पको धक्का महसुस

काठमाडौं- बिहिबार साँझ भूकम्पको धक्का महसुस भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । बझाङ केन्द्र बनाएर राति ८: ५५ मा ४ रेक्टर स्केलको