हिमालपोस्ट, Author at Himal Post - Page 1186 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

११ बजे राष्ट्रका नाममा सम्बोधन: यस्तो छ तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष

गगन थापा भन्छन: सरकारले भनेको जनताले माने, अब सरकारको काम के हो ?

काठमाडौँ– सांसद तथा नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले के गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्। थापाले प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्वोधन गर्ने तयारी

कोरोना बनाएर चीनलाई बेचेको आरोपमा प्रोफेसर पक्राउ परे

एजेन्सी- अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ । उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ

कञ्चनपुरमा संक्रमणको ‘चेन’ पत्ता लगाई, कोरोना रोकथामको कदम बढाइयो

कञ्चनपुर- कञ्चनपुरमा कोरोना सङ्क्रमणको ‘चेन’ पत्ता लगाई आवश्यक कार्य अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सङ्क्रमित व्यक्ति कहाँबाट, कहिले, को–कोसँग, कसरी

भारतको अवस्था चिन्ताजनक: अर्को न्युयोर्क बन्ने खतरा

काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमण गती तीव्र भएपछि चिन्ता ब्यक्त गर्न थालिएको छ । सङ्क्रमित र मृतकको संख्या निकै बढ्न थालेपछि अर्को न्युयोर्क बन्ने खतरा भएको विज्ञहरूले बताउन थालेका छन्

जन्म खोटाङमा, भारतमा पढाई हुँदै राष्ट्र बैंकका गभर्नरसम्म

काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको छ । अधिकारी २०७३ असारदेखि लगानी बोर्डको सीईओका रूपमा कार्यरत छन् । अधिकारी राष्ट्र बैंकको डेपुटी

जापानमा एक महिनाको लागि आपतकाल घोषणा

काठमाडौं– कोरोना भाइरसको महामारीले प्रभावित जापानका ७ प्रान्तमा आपतकाल घोषणा गरिएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले संक्रमण प्रभावित ७ वटा प्रान्तमा एक महिनाको आपतकालीन अवस्था घोषणा गरेका हुन् ।

सीमामा अलपत्र सबैलाई नेपाल ल्याउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं- सीमा क्षेत्रमा अलपत्र परेका सबै नेपालीलाई नेपाल ल्याउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । सर्वोच्च अदालतले सीमामा रोकिएका सबै नेपाली नागरिकलाई नेपाल ल्याउन र नेपाल ल्याएपछि अनिवार्य रूपमा

बेलायती प्रधानमन्त्रीलाई किन लगियो एकाएक आईसीयूमा: यस्तो छ कारण

एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाभाइरस संक्रमणका लक्षणहरू खराब भएपछि अस्पतालको सघन उपचार कक्ष आईसीयूमा सारिएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई चिकित्सकको टोलीको सल्लाहमा सघन उपचार

इटालीमा कोरोना सङ्क्रमित २३ हजार उपचारपछि घर फर्किए

काठमाडौँ- इटालीमा कोरोना भाइरसका कारण हालसम्म १६ हजार ५२३ जनाको मृत्यु भएको छ । सोमबारमात्रै इटालीमा कोरोना भाइरसका कारण ६३६ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या झण्डै १

कपिलवस्तु जिल्ला अस्पतालमा एक युवकको मृत्यु

काठमाडौं- कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आशंकामा कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको हो । कपिलवस्तु विजयनगर गाउँपालिका-२,

अमेरिकामा सङ्कट थपिँदै

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) ले सबैभन्दा बढी असर अमेरिकालाई पार्दै गएको छ । अमेरिकामा दिनानुदिन संक्रमित र मृतक बढ्दै गएका छन् । सोमबार एकै दिन संक्रमित ३० हजार २३३ बढेका