हिमालपोस्ट, Author at Himal Post - Page 1187 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

मानवता सकियो: प्रहरी, एम्बुलेन्स चालक र डाक्टरले छुन मानेनन्, २८ वर्षीया युवतीको गयो ज्यान

काठमाडौं- यो कथा हो सामाखुसीस्थित आशीर्वाद वृद्धाश्रममा आश्रय लिएकी सरस्वती भुजेलको । उनको उमेर २८ वर्ष मात्र, तर वृद्धाश्रममा कसरी पुगिन् ? कथा सुरु हुन्छ सिन्धुपाल्चोकको बाह्रबिसेबाट । श्रीमानले कुटेर जंगलमा फाले

स्पेनको अवस्था थप सुधार हुँदै

काठमाडौं – स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार चौथो दिन घटेको छ । सोमबार स्पेनमा कोभिड–१९ का कारण ६३७ जनाको ज्यान गएको स्वास्थ्य आपतकाल कमिटिले जनाएको छ

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य अवस्था थप खराव: आईसीयूमा भर्ना

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । उनी होशमै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको बीबीसीले जनाएको छ

कोरियामा पनि निको भएकाहरूलाई फेरि कोरोना संक्रमण

एजेन्सी – दक्षिण कोरियामा फेब्रुअरीपछिकै सबभन्दा कम नयाँ संक्रमित फेला परेको यो पहिलो दिन हो । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ संक्रमित फेला परेको र तीन जनाको

कोभिड-१९ को डर, अतिवाद र हाम्रो मन

-डा. गोविन्द शरण उपाध्याय (एक)हिजो बिहान ७:३० बजे तरकारीको पसलमा एक जना भाइ गफिँदै थिए – आफूलाई त कोभिड-१९ को फिटिक्कै डर लाग्दैन । मैले त केही वारेको छैन, सेनिटाजर,

महाप्रसाद अधिकारी बने गभर्नर, ८ दिन थपियो लकडाउन

काठमाडौँ- सरकारले लकडाउनको अवधि थप ८ दिन थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख तीन गतेसम्म लक डाउन थप्ने निर्णय गरेको छ। यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैठकले

सङ्कटको समयमा रोल्पालीलाई मन्त्री पुनको साथ

काठमाडौं- ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन अनन्तले काठमाण्डौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग

अस्ट्रेलियाका नेपालीलाई सुरक्षा दिन परराष्ट्रमन्त्रीले गरे टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री प्रदी ज्ञवाली र अष्ट्रेलियाका समकक्षबिीच टेलिफोनवार्ता भएको छ । मन्त्री ज्ञवालीले अष्ट्रेलियामा रहेका नेपालीहरुको स्वास्थ्य सुरक्षाका विषयमा त्यहाँका समकक्षीसँग छलफल गरेका हुन् । छलफलका क्रममा नेपालमा रहेका अष्ट्रेलियाली

मुम्बईमा २६ नर्स र तीन डाक्टरलाई एकैपटक संक्रमण: अस्पताल बन्द

मुम्बई – मुम्बईको एक अस्पताल नोभेल कोरोना भाइरसको हटस्पट बनेको छ । मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएपछि अस्पताल अस्थायी रुपमा

अब अमेरिका चीनको पञ्जामा

न्यूयोर्क– अमेरिकीको जीवन चीनको हातमा पुगेको छ। चीन, जसलाई ह्वाईट हाउसले रणनीतिक प्रतिस्पर्धी मान्दछ, स्टेट डिपार्टमेन्टले अधिनायकवादी राज्यका रुपमा व्याख्या गर्छ जसमा धेरै मानव अधिकार उल्लंघनका घटना हुन्छन्, यस्तो देश

थप एक साता ‘लकडाउन’

काठमाडौं – सरकारले ‘लकडाउन’ को समय एक हप्ता थप गर्ने भएको छ। भारतमा २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको संक्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी

कक्षा ११ र १२ का विद्यार्थी तयार रहनुस: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं- परीक्षाको तयारीमा बसेका कक्षा ११ र १२ का विद्यार्थी यतिबेला अन्योलमा छन्। परीक्षा कहिले हुने भन्नेबारे राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि सूचना तथा जानकारी नदिएकाले विद्यार्थीमा अन्योल छ। तर