हिमालपोस्ट, Author at Himal Post - Page 1185 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

नेकपा घोडाघोडी नगर कमिटिद्वारा राहत कोष स्थापना, सहयोग गर्न सबैलाई अपिल

विशाल पाण्डेय/कैलालीविश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमण रोक्नको लागि गरिएको लकडाउनबाट प्रभावित भएका विपन्न परिवारहरुलाई राहत वितरण गर्नको लागि नेकपा घोडाघोडी नगर कमिटिले राहत कोष

राप्रपाका युवा नेताहरूले गरे ट्राफिक प्रहरीलाई मास्क वितरण

काठमाडौं- अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका उपाध्यक्ष तथा राप्रपाका युवा नेता हिकमत जङ्ग कार्की र कैलाश कटवालले ट्राफिक प्रहरीलाई मास्क वितरण गरेका छन् । ट्राफिक प्रहरीहरूले जोखिम मोलेर जनताको सेवामा दिनरात

प्रधानमन्त्री ओलीको समस्या ‘सबै देख्ने तर भ्रष्टाचार नदेख्ने…’

–कर्ण अधिकारी कोभिड १९ कोरोना भाइरसले संसारका समृद्धशाली राष्ट्रदेखि विपन्न राष्ट्रहरूलाई आक्रान्त बनाई रहेको अवस्थामा कोरोना भाइरसको उपचारका लागि चाहिने स्वास्थ्य सामग्री खरिदमा नियतवश भ्रष्टाचार गरिएकोबारे उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण

अनिश्चितकालका लागि स्थगित भयो ११ र १२ वार्षिक परीक्षा

काठमाडौँ – कक्षा ११ र १२ वार्षिक परीक्षा स्थगित भएको छ। आउँदो वैशाखमा हुने भनिएको परिक्षा अनिश्चितकालका लागि स्थगित भएको हो । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सूचना निकालेर अनिश्चित समयका

कोरोनाका कारण रुपन्देहीकी एक महिलाको दुबईमा मृत्यु

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट संयुक्त अरब एमिरेट्स (युएई) को दुबई सहरमा रुपन्देहीकी एक महिलाको मृत्यु भएको छ। आबुधाबीस्थित नेपाली दूतावासका अनुसार ४० वर्षीय नेपाली महिलाको बर दुबईमा मृत्यु भएको हो।

प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,आज सिङ्गो मानवजाति कोभिड १९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान

भ्रष्टाचार भएकै छैन, बेकारका हल्ला नगरौँ: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै भ्रष्टाचार हुँदै नभएको जिकिर गरेका छन् । उनले सामाजिक सन्जाल तथा मिडियामा आएका विषयहरुमाथि पनि आफ्नो सम्बोधनमा प्रसंग उठाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि डोनाल्ड ट्रम्पकै लाइनमा

एजेन्सी- गत शनिबारको राति १२ बजेसम्म पाकिस्तानमा कोरोना भाइरसको २८२० मामिला पुष्टि भएका थिए । हालसम्म ४१ जनाको त्यहाँ मृत्यु भईसकेको छ । तर, पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने कोरोना

अबका दुई साता झन् खतरापूर्ण छन्: प्रधानमन्त्री ओली

काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीेले राष्ट्रका नाममा संबोधन गर्दै अबका दुई साता झन् खतरापूर्ण भएको बताएका छन् । उनले कोरोना भाइरस एक जना स्थानीयलाई देखिएसँगै सरकार थप सचेत भएर रोकथामको

कोरोना भाइरस बनाएर बेचेको आरोपमा पक्राउ परेका प्रोफेसरको काण्ड के हो ?

एजेन्सी– विश्व महामारीको रूपमा हजारौंको ज्यान लिएको कोरोना भाइरस उत्पादन गरेर चीनलाई बेचेको आरोपमा एक प्रोफेसर पक्राउ परेको खबरले सनसनी मच्चाएको छ कोरोना महामारी विश्वका २ सय ९ मुलुकमा फैलिसकेको

१५ जना भारतीय लुकेर बसेको अवस्थामा फेला

काठमाडौं- महोत्तरी एकडारा गाउँको एक घरमा १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन्। कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमा नाकासमेत बन्द

चीनमा कोरोना नियन्त्रणमा: मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो

काठमाडौं- नेशनल हेल्थ कमिशनका अनुसार चीनमा कोरोना भाइरस (कोभिड–१९)बाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । चीनको नेशनल हेल्थ कमिशनले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना