हिमालपोस्ट, Author at Himal Post - Page 1183 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

चीनमा फेरि महामारी देखिएको भन्दै राष्ट्रपतिले दिए यस्तो चेतावनी

एजेन्सी- चीनका राष्ट्रपति सी जिनपिङले संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनमा पनि संक्रमणको दोस्रो लहरको जोखिम रहेको भन्दै चेतावनी दिएका छन् । बुधबार पोलिटब्यूरो स्थायी समितिको बैठकमा विश्व अर्थतन्त्रमा बढ्दै

प्रधानमन्त्री, मन्त्री र सांसदको तलब नकाट्ने तर ड्युटीमा खटिएका प्रहरीको तलब काट्ने

काठमाडौं- सडकमा दिनरात खटिने प्रहरीको तलव काटेर कोरोना कोषमा जम्मा गरिने निर्णय बिबादित बनेको छ । प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भनिएपछि जनस्तरबाट

कोरोना भाइरसका कारण आठ नेपालीको ज्यान गयो

काठमाडौं- कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन् । हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । अमेरिकामा पाँच,

ट्रम्पले गम्भीर आरोप लगाएकै बेला डब्लूएचओका महानिर्देशकलाई ज्यान मार्ने धम्की

जेनेभा- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गम्भीर आरोप लगाइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकलाई ज्यान मार्ने धम्की आएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूलाई हत्याको धम्की

नेपालमा सङ्क्रमितको सम्पर्कमा आएका सबैको परिक्षण: कसैमा पनि सङ्क्रमण देखिएन

काठमाडौं- नेपालमा कोरोना सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका सबै मानिसहरूको पहिचान र परिक्षण दबाई भएको जनाइएको छ । सरकारले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड

चीनमा फेरी महामारी फैलिने कोरोना एक्सपर्ट डाक्टरको दाबी

एजेन्सी- चीनमा कोरोना भाइरसको संक्रमितहरु कम हुन थालेको छन् । तर अझैपनि चीनमा संक्रमितहरुको संख्या भने शुन्यको अवस्थामा आउन सकेको छैन । चीनका प्रमुख डाक्टरले फेरी चीनमा कोरोनाको महामारी फैलिन

११ सातापछि फेरिएको वुहानको मुस्कान

एजेन्सी – कोरोना भाइरसको महामारी फैलिएपछि चिनियाँ शहर वुहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक थिए।

जोखिमका बेला अस्पताल नआउने बुटवलका पाँच डाक्टर बर्खास्त

बुटवल- कोरोना संक्रमण जोखिमका बेला कामकाजमा नआउने पाँच जना चिकित्सक बर्खास्त भएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो। हटाइएका चिकित्सकमा रेडियोलोजी विभागमा कार्यरत डा.

सुदूरपश्चिममा खतराको सङ्केत: समयमै ध्यान नदिए भयावह

काठमाडौं- देशभरमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेको सुदूरपश्चिम सर्वत्र चासोको हिसावले हेरिएको छ । पछिल्लो समय भारत लगायतका देशबाट धेरै युवाहरू आएका तर परिक्षण नभएकाले पनि चासोको रूपमा हेरिएको छ

शंकर ग्रुपका मालिक अग्रवाललाई हुनसक्छ पाँच वर्षसम्म जेल

काठमाडौं– कालोबजारीको आरोपमा प्रक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालको एक हप्ता म्याद थप गरि अनुसन्धान गरिने भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मंगलवार नक्शालबाट प्रक्राउ गरेको

पर्सामा फलफुल र तरकारी बिक्री गर्न रोक

कृष्णा यादव/वीरगंजपर्साको बिरगंजमा बुधबारदेखि स्थानीय प्रशासनले फलफुल र तरकारी बिक्री बितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख बिष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको कमाण्ड पोस्ट बैठकले सोचेअनुसार व्यवस्थित हुन

७५० परिवारलाई घोडाघोडी नगरपालिकाद्वारा राहत वितरण

विशाल पाण्डेय/ कैलाली कोरोना भाईरसको संभावित संक्रमण रोक्नको लागि गरिएको लकडाउनबाट प्रभावित भएका ७ सय ५० घर परिवारहरुलाई घोडाघोडी नगरपालिकाले राहत वितरण गरेको छ । लामो समयदेखिको लगातारको लकडाउनले दैनिक