हिमालपोस्ट, Author at Himal Post - Page 1171 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

परीक्षण नै नगरी भारतबाट आएका ११ जनालाई सिधै घर पठाएको खुलासा

रौतहट- रौतहटको ईशनाथ नगरपालिकाले ‘क्वारेन्टाइन’बाट ६ दिनअघि ११ जनालाई कोरोनाभाइरसको परीक्षण नगरी घर फर्काएको खुलेको छ । गत चैत २७ गते औरैयामा रहेको माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेको १४ दिनको अवधि

एकाएक बढ्दै संक्रमित: नेपाल पनि कोरोनाको उच्च जोखिममा

बीबीसी- मंगलगवार भक्तपुरको पेप्सीकोलामा एउटा अपार्टमेन्टमा बस्ने एउटै परिवारका २ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस अघि आइतवार वीरगञ्जमा ३ जना अनि शनिवार कैलालीमा एकजना

झाँक्रीले भनिन: प्रधानमन्त्रीको हिम्मत भए सित्तैमा तलब खाने ४८ जनाको सचिवालय खारेज गर्नुस

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद् रामकुमारी झाँक्री बेला बेला चर्चामा आउने गर्छिन । उनि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका व्यक्तिको गलत प्रवृत्तिको बिरोध गर्न सक्ने नेकपाकी नेतिर्को रूपमा पनि चिनिन्छिन । उनले

कहिले ढल्ने हो यो लामो रात ? : रवीन्द्र समीर

–डा. रवीन्द्र समीर अहिले बाताबरण निकै मनमोहक छ । रुखले पालुवा लगाएका छन् । चराहरुको चिरबिरले बसन्त ऋतुलाई रंजन गर्दैछन । स्वच्छ हावा बहिरहेको छ । क्षितिजमा हिमाल मुस्कुराएका छन्

भोड्का कोरोनाको औषधि भएको बेलारुसका राष्ट्रपतिको दाबी: यसो भन्छन वैज्ञानिक

एजेन्सी- भोड्का कोरोनाको औषधि भन्ने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको दाबीलाई बैज्ञानिकहरुले नकारेका छन्। वैज्ञानिकहरुले लुकासेन्कोको दाबी गलत भएको बताउँदै कोरोनाको औषधि र खोप परीक्षणकालमै भएको बताएका छन्। महामारीविज्ञहरुले कोरोना भाइरसको

अमेरिकामा टोनार्ड़ोको ताण्डव: १० लाख मानिस घरविहीन, ३० बढीको मृत्यु

एजेन्सी- कोरोना भाइरसको महामारी जारी रहेकै अवस्थामा संयुक्तराज्य अमेरिकाको दक्षिण पूर्वमा सोमबार आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारविहीन

सनसिटीमा बस्ने दुई जनामा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं- पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल लगेर भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका

कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि खुशी हुँदै क्वारेन्टाइनबाट फिर्ता

विशाल पाण्डेय/कैलाली स्वास्थ्यकर्मीको निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि कैलालीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट खुशीसाथ घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकाले दुई साताको बसाइपछि उनीहरूलाई बिदाइ गरिएको

फेरि तिब्र रूपमा फैलिँदै चीनमा कोरोना सङ्क्रमण

काठमाडौँ- चीनमा लगभग नियन्त्रणमा आएको भनिएको कोरोना भाइरस पुनः फैलिन थालेको छ । आइतबारमात्रै एकसय जनाभन्दा बढी संक्रमित फेला परेका थिए । सोमबार ८९ जना नयाँ संक्रमित फेला परेका छन्

लास जलाउन बाध्यकारी बनाएपछि श्रीलंकामा तनाव

एजेन्सी- कोरोना भाइरसबाट संक्रमित भएर ज्यान गुमाउनेहरुलाई जलाएर अन्त्येष्टि गरिने नियम अब श्रीलंकामा बाध्यकारी हुने भएको छ । मृतकको धर्म जुनसुकै भए पनि कोरोनाबाट संक्रमित भएको खण्डमा जलाएर अन्त्योष्टि गर्नुपर्ने

कोरोना महामारी र अमेरिकामा नेपालीको अवस्था

-दीपक घिमिरे अर्ध निद्रामै थिएँ, फेसबुक म्यासेन्जरमा फोन आयो । चार्जमा भएको मोबाइल तानेर हेरेँ । नेपालबाट भाईले रहेछ, निद्रा बिग्रने डरले उठाइन । फेरि ट्वाङ गर्दै म्यासेज आयो, हेर्दिन

भारतमा फेरि २१ दिन थपियो लकडाउन

नयाँ दिल्ली- भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । २१ दिनदेखि जारी लकडाउनको समय भारत सरकारले थप २१ दिन बढाएको हो । मंगलबार देशको नाममा सम्बोधन गर्दै भारतीय