हिमालपोस्ट, Author at Himal Post - Page 1172 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

भटाभट संक्रमित थपिएपछि स्थानीय तहमा खतराको घन्टी

लम्की- कोरोना भाइरसको संक्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत सङ्कलन कार्य अघि बढाएको छ । संक्रमित थपिन थालेपछि स्थानीय तहलाई चिन्ता पनि

भारतको अवस्था चिन्ताजनक

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा (सोमबार) १ हजार २ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् भने २७ जनाको

कति परिवार बस्छन पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा ?

काठमाडौं – काठमाडौंमा तीन जनामा कोरोना पोजिटिभ देखिएको छ । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना

डा. भट्टराईले फेरि उठाए नेताहरूको विलासी जीवन र सम्पत्तिको कुरा

काठमाडौँ – पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री र अन्य नेताहरूको सम्पत्तिको बिषयमा फेरि कुरा उठाएका छन् । तलब नलिने घोषणा गरेपछि प्रधानमन्त्री र अन्य केहि नेताहरूको विलासी रहनसहनको खर्च कसरी

ट्रम्पले भने: अमेरिकाभर के गर्ने भन्ने मसँग पूर्ण अधिकार छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउन देशभरबाट फिर्ता लिनका लागि आफूसँग ‘पूर्ण’ अधिकार रहेको दाबी गरेका छन् । ह्वाइट हाउस कोरोना भाइरस

प्रचण्डले भने: प्रधानमन्त्री र मेरो बिचमा विवाद छैन

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु र प्रधानमन्त्री केपी शर्मा ओलीकाबीच केहि असहमति भएपनि विवाद नरहेको बताएका छन् । बाहिर भएका प्रचारहरू गलत भएको जनाउंदै प्रचण्डले अहिले

लकडाउन थप्ने तयारी: मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौंं- लकडाउन लब्याउने बारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एकसाता बन्दाबन्दी (लकडाउन) लम्ब्याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। सरकारले अन्तिमपटक

भ्याक्सिन बिना नियन्त्रणमा आउँदैन कोरोना भाइरस: डब्लुएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोप बिना कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न नसकिने बताएका छन् । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरसलाई रोक्न

बिना लक्षण कसरी देखियो पेप्सिकोलाका तीन जनामा कोरोना ?

काठमाडौं- काठमाडौँको कागेश्वर मनहरा नगरपालिकाको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई र्‍यापिङ टेस्टमा कोरोना पोजेटिभ देखिएको छ। नगरपालिकाले विदेशबाट आएका ३६ जनाको नमूना सोमबार मुलपानीस्थित नगर अस्पतालमा परीक्षण

अमेरिकामा आँधीले पनि ११ जनाको ज्यान लियो

एजेन्सी । अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुदै गरेको अधिकारीहरुले

ज्यान गुमाउनेको सङ्ख्या इटालीमा २० हजार बढी, न्युयोर्कमा मात्रै १० हजार

एजेन्सी- इटालीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २० हजार नाघेको छ । सोमबार त्यहाँ मर्नेको संख्या २० हजार ४ सय ६५ पुगेको हो । सोमबारमात्रै इटालीमा ५ सय ६६ जनाको

भीआईपीका सुरक्षाकर्मी फिर्ता बोलाएर सीमामा खटाउन निर्देशन

काठमाडौं -कोरोना भाइरस संक्रमणको त्रास भइरहेको बेला भारतीय सिमानामा बढेको थ्रेटका कारण सरकारले भीआईपीको सुरक्षामा खटिएका अनावस्यक सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर सीमानामा खटाउने भएको छ । सीमानाबाट लुकिछिपी मानिसहरु आएको जानकारी