भारतमा फेरि २१ दिन थपियो लकडाउन - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

भारतमा फेरि २१ दिन थपियो लकडाउन



नयाँ दिल्ली- भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ ।

२१ दिनदेखि जारी लकडाउनको समय भारत सरकारले थप २१ दिन बढाएको हो ।

मंगलबार देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३० (वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेका हुन् ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार ९३ गते० सकिँदै छ ।