
डोटी । अत्तरिया-डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वरको घोरडीमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बुधबार बिहान डडेल्धुरादेखि धनगढीतर्फ आइरहेको से१च २३८८ नम्बरको कार दुर्घटनामा परेको

काठमाडौं- राजधानीको पेप्सिकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन सयजनामा यापिड टेस्ट (आरडीटी) बाट कोरोना नेगेटिभ देखिएको छ। कागेश्वरी-मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनी अनुसारका बेलायतको लण्डनबाट आएका परिवार बस्ने

काठमाडाैं – अर्थ तथा सञ्चार एवम् सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा सनसिटी अपार्टमेन्टमा चैत ८ गते भएको भनिएको आन्तरिक समितिकाे निर्वाचनमा सहभागी नभएको उनको सचिवालयले प्रस्ट पारेको छ। सनसिटीमा केही

एजेन्सी- कोभिड-१९ को उपचारका लागि अस्पतालमा भर्ना हुने र गम्भीर बिरामीसँग सम्बन्धित सबैभन्दा ठूलो जोखिम कारकमा मोटोपन एक भएको शोधकर्ताहरूले बताएका छन्। अमेरिकाको न्युयोर्कमा चार हजारभन्दा बढी बिरामीमा गरिएको अध्ययनअनुसार

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्दमा न्युयोर्क लगायतका राज्यका गभर्नरहरूले बिद्रोह गने सङ्केत देखाएका छन् जनताको जीवनमाथि खेलवाड गर्न खोजेको भन्दै गभर्नरहरू ट्रम्पका विरुद्द खनिएपछि यस्तो सङ्केत देखिएको हो। न्युयोर्कमा

-हेमन्त गिरी अँस्ती दिनभरी पानी पर्यो । हिंजो दिनभरी हावा चल्यो । आज मधुरो घाम लागेको छ । कोरोनाले लखेटेर टोकियो देखि झन्डै असी किलोमीटर परको गाऊँमा पुर्याइदिएको छ ।

भारतमा लकडाउन (बन्दाबन्दी) लम्बिएपछि बिहार र उत्तर प्रदेशका क्वारेन्टाइनमा राखिएका हजारौँ मजदुर त्यहाँबाट निस्किएर घर जान थालेका छन्। भीडभाडमा बसेकाले उनीहरुलाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ। विभिन्न विद्यालय र

काठमाडौं- प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले पछिल्लो समय सबैभन्दा बढी अमेरिकालाई आक्रान्त बनाएको छ । कोराना संक्रमणबाट हालसम्म अमेरिकामा २६ हजार बढीले ज्यान गुमाउनु परेको छ । कोरोनाबाट अमेरिकामा अहिलेसम्म

काठमाडौं- सरकारले भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ । कोरोना संक्रमण भए १४ दिनभित्र लक्षण देखिन्छ भन्ने मान्यताअनुसार यो मापदण्ड अपनाइएको हो । तर, काठमाडौंको पेप्सीकोलास्थित

काठमाडौं- अमेरिकी सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले

काठमाडौं- नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ। यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ। जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी

कास्की – गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले