हिमालपोस्ट, Author at Himal Post - Page 1106 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

अब होटल तथा रिसोर्टहरु क्वारेन्टाइन, विदेशबाट आएकालाई राखिने

काठमाडौं । विदेशबाट फर्किएका नागरिकहरुलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्टहरु प्रयोगमा ल्याउने तयारी गरिएको छ । बिहीबार सहरी विकस मन्त्रालयमा भएको छलफलमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले

नेपालमा कोरोनाको पछिल्लो अवस्था

काठमाडाैँ– नेपालमा पनि तिब्र रूपमा फैलिन थालेको कोरोना संक्रमण यतिबेला विश्वव्यापी महामारी बनेको छ । देशका ३८ जिल्लामा फैलिएको कोरोनाकै कारण केहीको मृत्यु समेत भएको छ भने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र

एसडी मुनिलाई गगन थापाको जवाफ: नेपालको क्षमतामाथि अनावश्यक प्रश्‍न नगर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले लिम्पियाधुरा‚ लिपुलेक र कालापानी नेपालको क्षेत्र भएकाले नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्‍न नगर्न भारतीय प्राध्यापक एसडी मुनिलाई चेतावनी दिएका छन् ।

विवादको जड मोदी हुन्, तर नेपाल कश्मिर होइन: भारतीय प्राध्यापक

काठमाडौँ– नेपाल भारत विवाद चुलिएकै बेला भारतका भारतका एक प्राध्यापकले भने यो विवादको जड भारत नै भएको बताएका छन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि

कोरोना पुष्टि भएको नौं दिनमै निको भए चार संक्रमित

काठमाडौँ- काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसका संक्रमित बिहीबार संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। उनीहरुलाई नौ दिनको अस्पताल बसाइपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता

प्रधानमन्त्री ओलीले दुई ब्लन्डर गरेको एसडी मुनीको आरोप

काठमाडौं- भारतीय बुद्धिजीवी तथा जवाहारलाल नेहरु विश्वविद्यालयका पूर्व प्रोफेसर एसडी मुनीले प्रधानमन्त्री केपी ओलीले ब्लन्डर गरेको बताएका छन् । पछिल्लो समय भारतले नेपालको भुमी अतिक्रमण गरेर सडक बनाएपछि बिबाद चर्किएकै

झापा र रुपन्देहीमा फेरि थपिए संक्रमित

काठमाडौँ — कोरोना संक्रमितको संख्या ४ सय ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको

भारतलाई राजेश हमालको जवाफ: एक सार्वभौम राष्ट्रमाथि आँखा नदेखाउ

काठमाडाैं- अभिनेता राजेश हमालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएकोले भारतले यसलाई स्वीकार्नुपर्ने बताएका छन्। हमालले आफ्नो फेसबुक पेजमा एक भिडियो राख्दै भारतले एक सार्वभौम राष्ट्रमाथि आँच न पुर्‍याउन

देशभर कति पुगे कोरोना संक्रमित ? कति थपिए बिहिबार ?

भद्रपुर- झापाको कचनकवल गाउँपालिकामा बिहीबार बिहान १५ र दिउँसाे ८ जना कोरोना सङ्क्रमित थपिएका छन्। योसँगै गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। झापामा भने संक्रमतिको सङ्ख्या ३५ पुगेको हो।

बाफ्रे ! एउटा खर्दारको कमाई २६ करोड ?

काठमाडौं-– खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाण्डुस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित

फेरि भक्तपुरमा भूकम्प

काठमाडौं । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रविन्दु

थप १७ जनामा सङ्क्रमण पुष्टि: नेपालमा संक्रमित ४४४ पुगे

काठमाण्डौ – नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार