थप १७ जनामा सङ्क्रमण पुष्टि: नेपालमा संक्रमित ४४४ पुगे - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

थप १७ जनामा सङ्क्रमण पुष्टि: नेपालमा संक्रमित ४४४ पुगे



काठमाण्डौ – नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार बिहान १७ जना बढेको बताइएको छ ।