हिमालपोस्ट, Author at Himal Post - Page 1104 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

विनोद चौधरी भन्छन: नेपालका ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्छन

काठमाडौँ– फोर्ब्सको सूचीमा रहेका नेपालका एकमात्र अर्बपति विनोद चौधरीले नेपालका ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्ने बताएका छन्। चौधरीले सरकारले बैंकहरुलाई छुट दिएको ब्याज बराबरको अनुदान नदिएमा

टिचिङ अस्पतालमा फेरी भेटिए कोरोना संक्रमित

काठमाडौं- काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। शिक्षण अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौरकी ५४ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि

चीनमाथि अर्को ठूलो कारवाही गर्ने तयारी अमेरिका

एजेन्सी- अमेरिका चीनमाथि अर्को ठूलो कारवाही गर्ने तयारीमा छ । अमेरिकाले चीनका ३३ कम्पनी र संस्थालाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कथित रुपमा चीनसँग जोडिएका र मुस्लिम विगर अल्पसंख्यकलाई

भारतमा निकै ठुलो संख्यामा संक्रमित थपिए: स्थिति तनावपुर्ण

काठमाडौं- भारतमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन्। भारतमा गएको २४ घण्टामा ६ हजार ६५४ कोरोना संक्रमित थपिएको बीबीसी हिन्दीले जनाएको छ। यो संख्या भारतमा दैनिक कोरोना संक्रमितको वृद्धिदरमा

अब क्वारेन्टाइन बस्नेलाई पनि भत्ता दिइने

पश्चिमरुकुम । पश्चिमरुकुमको चौरजहारी नगरपालिकाको क्वारेन्टिनमा बस्नेलाई दैनिक १७८ रुपैयाँ दिने निर्णय भएको छ । यसअघि क्वारेन्टिनमा बसेकालाई नगरपालिका आफैंले खाने व्यवस्था गरेकामा अब नगद दिने निर्णय गरेको हो ।

ग्राण्डी अस्पतालमा पनि कोरोना संक्रमित भेटिए

काठमाडाैं- काठमाडौंको ग्राण्डी अस्पतालमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ग्राण्डी अस्पतालमा उपचार गराइरहेका एक बिरामीमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । शनिबार विहान

भक्तपुरकी संक्रमित जनप्रतिनिधि मुटुको रोगी, राहत वितरणमा विभिन्न ठाउँ पुगिन

काठमाडौं- कोरोना संक्रमण भएकी नेपालको पहिलो जनप्रतिनिधि भक्तपुरकी महिला वडा सदस्य रहेको खुलेको छ । उनलाई कोरोना संक्रमण भएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । ४२ वर्षीया

अब त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्र र सरकारबीच सहकार्य

काठमाडौं – सरकार र त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका बीचमा अध्ययन तथा अनुसन्धानात्मक कार्यमा सहकार्य हुनसक्ने भएको छ । विगतमा सरकारले आफ्नै हिसाबले अनुसन्धान गर्ने तर विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू कामविहीन हुने

अध्ययन भन्छ: ट्रम्पले खाइरहेको औषधिले काेराेना रोक्दैन, उल्टै मृत्यु हुनसक्छ

काठमाडौं- सहकर्मीहरूलाई कोरोना संक्रमण भएपछी कोरोनाबाट बच्न भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले खाइरहेको मलेरियाको औषधिले उल्टो मृत्युको जोखिम बढाउने अनुसन्धानले देखाएको छ। यसअघि पनि ट्रम्पले सिफारिस गरेका कारण औषधी सेवन

दुबइमा नेपालीले सबैभन्दा बढी रोजगारी गुमाउँदै

काठमाडौं – कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ । युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो

बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा नेता नै हाँस्थे, यसरी खाेजेका थिए चुच्चे नक्सा

काठमाडौं- भारतीय सीमा अतिक्रमणविरुद्ध जनता जगाउँदै उनी मेची–काली हिँडे, कालापानी के हो भन्ने नेता र कर्मचारीलाई प्रशिक्षित गर्न जुटे। नेपालको दाबी बलियो बनाउन नक्सा खोज्दै चीन, बेलायत र अमेरिका पुगे ।

बढ्दैछ संक्रमण: एकै दिन थपिए १ लाख ७ हजार नयाँ संक्रमित

एजेन्सी- विश्वभर कोरोना भाइरस महामारीको संक्रमण घट्नुको सट्टा झन बल्झिंदै गएको छ । कोरोना नियन्त्रणका लागि विश्वले अनेक प्रयास जारी राखे पनि विश्वमा कोरोनाबाट हुने मृत्यु र संक्रमणको दर घट्नुको