
एजेन्सी- विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले शुक्रबार दक्षिण अमेरिका कोरोना भाइरस महामारीको नयाँ ‘इपिसेन्टर’ बनेको जनाएको छ। महामारीबाट सो महादेशमा ब्राजिल सबैभन्दा धेरै प्रभावित बनेको उसको भनाइ छ। यसैगरी डब्लुएचओले अफ्रिकी महादेशमा

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पूर्वाराजा ज्ञानेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन् । डा. भट्टराईले शुक्रबार ट्वीट गर्दै उनको प्रशंसा गरेका हुन् । सधैभरी
काठमाडौं – नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमित थपिएको बताएको

काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसका १ लाख ६ हजारभन्दा बढी संक्रमित थपिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो महामारीबाट चाँडै छुटकारा नमिल्ने बताएको छ। एकै दिनमा यति धेरै

एजेन्सी- कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनले यसविरुद्धको औषधी बनाएको दाबी गरेको छ । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका हुन् । कैयौं

काठमाडौं- रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा कोरोना संक्रमणका कारण गुल्मीका शिक्षकको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । मृतकका परिवारले बिरामीको उपचार नै नभएको र अन्यत्र लैजान पनि नदिएको आफन्तले आरोप

एजेन्सी- भारत र चीनका सैनिकबीच यस महिना तीनपटक झडप भएको छ । यी घटनाबारे भारतीय विदेश मन्त्रालयले बिहीबार बयान जारी गर्दै भारतीय सेनाले आफ्नो सीमामा मात्र गतिविधि गरिरहेका दाबी गरेको
काठमाडौँ– नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगञ्ज र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप तीनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौं- ‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले

काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले आफूलाई सशस्त्र प्रहरीको डीएसपी भएको बताउँदै जागिर लगाइदिने भनेर ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको टोलीले काठमाडौं तारकेश्वर नगरपालिका-३ बस्ने ४५ वर्षीय राजकुमार

काठमाडौं- मुलुकमा ४५३ जनामा कोभिड–१९ संक्रमितमध्ये १२ जना सुरक्षाकर्मी छन्। संक्रमित हुनेमा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका ४ र नेपाली सेनाका २ जना छन्। उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेकाे छ।

काठमाडौं (बीबीसी)- भारत र नेपाल सम्बन्धबारे बलिउड अभिनेत्री मनिषा कोइराललाको ट्वीटमा लगातार विवाद बढ्दो छ । अब भारतकी दिवंगत विदेशमन्त्री सुषमा स्वराजका श्रीमान् स्वराज कौशलले उनको ट्वीटको जवाफमा थुप्रै ट्वीट