फेरि भक्तपुरमा भूकम्प - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

फेरि भक्तपुरमा भूकम्प



काठमाडौं । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ ।

बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुलाको उकु आसपास केन्द्रमा पनि भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।