cricket Archives - Page 53 of 58 - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

Tag: cricket

सन्दीपकाे अन्तिम खेलमा टिम विजयी

क्यारेवियन प्रिमियर लिग सीपीएल अन्तर्गत नेपाली युवा बलर सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले लिगमा लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सन्दीपले विकेट लिन

विश्वकै धेरै कमाइ गर्ने क्रिकेटरमा भारतीय खेलाडीहरुको बर्चस्व

विश्वभर क्रिकेटको क्रेज बढी नै रहेको छ । अब क्रिकेटलाई पनि सबैभन्दा धेरै दर्शकले मनपराउने तथा हेर्ने खेलको रुपमा विकास भइसकेको छ । दक्षिण एसियामा क्रिकेटको राम्रो विकास भएको मानिन्छ

भारतीय टोलीको बलियो लय: हार्दिक पाण्डेयले लिए ५ विकेट

इंग्ल्याण्ड भर्सेस भारत, टेस्ट शृङ्खला– तेस्रो टेस्ट, ट्रेन्ट ब्रिज भारत, पहिलो पारी–३२९ रन, दोस्रो पारी–१२४–२ इंग्ल्याण्ड, पहिलो पारी–१६१ २९२ रनले भारतको अग्रता इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टोली तेस्रो टेस्टमा बलियो

कोहली र राहाने चम्किए: भारतीय टिमले देखायो कमाल

इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले तेस्रो टेस्टको पहिलो पारीमा राम्रो सुरुवात गरेको छ । यसले भारतीय टोलीलाई २–० ले पछि परेको पाँच टेस्टको शृङ्खलामा पुनरागमन गर्न सक्ने आश पलाएको

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान

काठमाडौँ ।  एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ । टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का

म्याचफिक्सिङको ५ वर्षे प्रतिबन्धपछि राष्ट्रिय टिममा फर्कने तयारी गरेका बंगलादेशका ब्याट्सम्यान मोहम्मद अशरफुललाई कडा झड्का लागेको छ । क्रिकबजको रिपोर्ट अनुसार बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को राष्ट्रिय चयनकर्ता प्रमुख मिन्हाजुल अबेदिनले

एकदिवसीय वरियतामा सन्दीप, सोमपाल र ज्ञानेन्द्र

काठमाडौँ– नेपालका तीन खेलाडी पहिलो पटक एकदिवसीय क्रिकेटको वरियतामा समावेश भएका छन् । लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल पहिलो पटक एकदिवसीय वरियतामा समावेश भएका हुन् ।

इंग्ल्यान्डसँग भारतको लज्जास्पद हार !

एजेन्सी । भारतविरुद्धको दोस्रो टेष्ट खेलमा पनि इंग्ल्यान्डले जित हात पारेको छ । इंग्ल्यान्डले एकै इनिङ्समा भारतलाई १५९ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टेष्ट खेलको चौथो दिन आफ्नो

सिपिएलमा उचाई बढाउंदै सन्दीप लामिछाने

काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा पनि विकेट लिएका छन्। सन्दीपसँगै अन्य बलरको उत्कृष्ट बलरको उत्कृष्ट बलिङसँगै सेन्ट केन्ट्स एन्ड नेभिस प्याट्रिओट्सले

एकै खेलमा आन्द्रे रसेलको ह्याट्रिक र शतक !

काठमाडौं– वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो खेलमै सनसनी मच्चाएका छन्। जमैका तल्लावाहका कप्तान रसेसले एकै खेलमा ह्याट्रिक र शतक बनाएका हुन्। रसेलको उत्कृष्ट प्रदर्शनसँगै जमैकाले

सिपिएल: सन्दीपको सानदार खेल

काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा बलर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका छन्। शुक्रबार सन्दीपले सेन्ट किट्स नेभिट् प्याट्रिओट्बाट खेल्दै सिपिएलमा डेब्यू गरेका हुन्। यद्यपी सन्दीपको डेब्यू

सन्दीपको खेल भोलि, यस्तो छ तयारी

नेपाली युवा सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा (शुक्रबार)बिहान पहिलो खेल खेल्दैछ। हिजोदेखि सुरू भएको प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सन्दीपको टिम प्याट्रियट्सले गुयाना