समाचार Archives - Page 227 of 885 - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

Tag: समाचार

सिके राउतले भने : जनताको ढाड सक्नेगरी उठाएको

जनमत पार्टीका सभापति सिके राउतले बारा र पर्साका हुरी पीडितलाई राहत बाँड्न नसकेको भनेर चर्को आलोचना गरेका छन्। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रको मुख ताकेर आफ्नो असक्षमता देखाएको

पेले अस्वस्थ : अस्पताल भर्ना

एजेन्सी– विश्व फुटबलका बादशाह मानिने ब्राजिलियन फुटबलर पेले अस्पताल भर्ना भएका छन् । पिसाब नलिमा समस्या देखिएपछि पेले बुधबार फ्रान्सको पेरिसस्थित अस्पतालमा भर्ना भएको उनका प्रवक्तालाई उद्धत गर्दै सिएनएनले जनाएको

एसईई प्रश्नपत्र : प्रहरीले चाेरे, शिक्षकले बेचे

प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई)काे विज्ञान र सामाजिक विषयकाे प्रश्नपत्र प्रहरीले चाेर्ने र शिक्षकले बेचेपछि बाहिरिएकाे अनुसन्धानमा खुलेकाे छ। नेपाल प्रहरीले एक जना शिक्षक र दुई प्रहरी जवानसहित

प्रेम सम्बन्धले करियर चौपट

अभिनय भनेको क्षमता हो भने पनि नायिकाको हकमा विवाहपछि अफर सुस्त हुन्छ । नायिका दीपिका प्रसाईलाई नै हेरौं न, फिल्म निर्देशकसँग विहे गरेपछि उनी अहिले फुर्सद नै छिन् । कुनै

देउवामुक्त कांग्रेस बनाउने यस्तो छ गोप्य तयारी

पार्टी सभापति शेरबहादुर देउवालाई पद छाड्न दवाव दिने रणनीतिसहित कांग्रेसका ५१ जिल्ला सभापति काठमाडौंमा भेला भएका छन्। महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्ट्याएपछि असन्तुष्ट बनेका जिल्ला सभापति काठमाडौँमा भेला भएका

बार मत गणना : दुवै पक्षको तिब्र प्रतिस्पर्धा (पछिल्लो अपडेट)

नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील (वामपन्थी) र प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ८० मतले अग्रता लिएका छन्। श्रेष्ठले दुई

विप्लवका नेताले गरे आत्मसमर्पण

रामेछाप : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गाउँपालिकाका इञ्‍चार्जले जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन्। सुनापति गाउँपालिका इञ्‍चार्ज लोकबहादुर रानामगरले बुधबार प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका

विप्लप राजनीतिक मूलधारमा आउने खुलासा

सोलुखुम्बु। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द विप्लप समूह अब छिट्टै राजनीतिक मूलधारमा आउने बताएका छन् । मंगलबार सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकाले निर्माण गरेको गाउँसभा हल तथा प्रहरीचौकीको

कांग्रेस जिल्ला सभापतिको गोप्य भेलाको : विशेष महाधिवेशनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर पक्षका जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय नेतृत्वले पार्टी हितमा काम गर्न नसकेकोे भन्दै नेतृत्वप्रति संघीन आरोप लगाएका छन् । उनीहरूले पार्टीमा मौनमौजी मौलाएकाले त्यसविरुद्ध सशक्त प्रतिरोध

बिप्लवका नेता कार्यकर्ता पक्राउ

बिर्तामोड : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडा

फेसबुकको नयाँ फिचर : स्टाटस डिजाइन गर्न सकिने

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको सुविधाका लागि एक पछि अर्को फिचर थप्ने क्रम जारी राखेको छ । हालै फेसबुकमा ‘टेक्ट’लाई बोल्ड र इटालिक बनाउने व्यवस्था पनि थपेको हाे । यो

आज पनि सन्दीप खेल्दै : के छ रेकर्ड ब्रेक गर्ने तयारी ?

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा स्पिन बलरले हासिल गरेको सफलतामा अगाडि देखिएका नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले बिहीबार तेस्रो खेल खेल्दैछन् । सन्दीपको टिम दिल्ली क्यापिटल्सले बिहीबार राति ८ः१५