विश्वकपमा नयाँ चम्किए, चर्चित नै असफल बने
एजेन्सी । विश्वकप फुटबल आइतबार राति सकिएको छ । विश्वकप फुटबलमा फ्रान्सले उपाधि उचाल्दा क्रोएसिया उपविजेतामै चित्त बुझाउनुप¥यो । १ महिनासम्म रसियाको विभिन्न १२ रंगशालामा सञ्चालन भएको विश्वकपमा विश्वकप स्टार
एजेन्सी । विश्वकप फुटबल आइतबार राति सकिएको छ । विश्वकप फुटबलमा फ्रान्सले उपाधि उचाल्दा क्रोएसिया उपविजेतामै चित्त बुझाउनुप¥यो । १ महिनासम्म रसियाको विभिन्न १२ रंगशालामा सञ्चालन भएको विश्वकपमा विश्वकप स्टार
विश्वकप उपाधिको नजिकै पुगेर पनि चुक्यो क्रोएसिया, तर उसले रुसमा तय गरेको यात्रा ऐतिहासिक थियो । सन् १९९१ मा स्वतन्त्र भएको राष्ट्र क्रोएसियाले विश्वकपको फाइनलमा पहिलो पटक स्थान बनायो ।
फिफा विश्वकपको फाइनल खेलमा क्रोएशियाको पराजयपछि राष्ट्रपति कोलिन्दा ग्राबर–किट्रोभिकले निकै भावुक हुँदै टीमका कप्तान लुका मोड्रिचलाई अँगालो हालेर सम्झाइरहेको देखिइन् । आइतबार आयोजित फिफा विश्वकपको अन्तिम खेलमा क्रोएशिया फ्रान्ससँग दुई
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबार सकिएको छ। आइतबार भएको फाइनल भिडन्तमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रोपटक उपाधि जित्यो। रसियाका विभिन्न ११ शहरका १२ वटा रंगशालामा ६४ वटा खेल
विजयको खुशी अपत्यारिलो तरिकाले आउँछ वा वास्तविक भए पनि केही छिन साँच्चै हो त ? भने जस्तो हुन्छ । अनि कहिले काहिँ जित लगत्तै उत्सवको साटो आँसु बनेर खुशी निस्कन्छ
मस्को- फ्रान्सका केइलिन एमबाप्पे विश्वकप फुटबलको फाइनलमा गोल गर्ने केवल दोस्रो किशोर खेलाडी बनेका छन्। आइतबार राती फ्रान्सले क्रोएसियालाई ४-२ गोलले हराउँदा १९ वर्षीय एमबाप्पेले पनि गोल गरेका थिए। यसअघि
काठमाडौं । रसियामा एक महिनादेखि जारी विश्वकप रातिदेखि सकिएको छ । खेलकुदमा सबैभन्दा लोकप्रिय मानिएको विश्वकप फुटबलको ८८ वर्षे यात्रामा कस्तो छ त ? कुन राष्ट्र सफल कुन असफल ? विश्वकप
रुसमा भएको विश्वकप फुटबलको फाइनल खेलमा केही छुटेन– विवादित निर्णय, खेल हुँदैगर्दा मैदानमा मानिस छिरेर अवरोध, विश्वकपको फाइनलमा पहिलो आत्मघाती गोल, पेलेपछि फाइनलमा पहिलो किशोर गोलकर्ता अनि हाँस्यास्पद गोलकिपिङ्ग कमजोरी
काठमाडौं– फ्रान्सले २० वर्षअघि विश्वकप फुटबल प्रतियोगिताको उपाधि पहिलोपटक जितेको थियो। घरेलु मैदानमा आयोजित प्रतियोगिताको फाइनलमा फ्रान्सले ब्राजिललाई ३–० गोलले पराजित गर्दै पहिलो पटक विश्वकपको ट्रफी उचालेको थियो। २० वर्षअघि
काठमाडौं– क्रोएसियाका कप्तान लुका मोड्रिक २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। फिफा गोल्डेन बलको ट्रफी उचालेपनि मोड्रिकको विश्वकपको ट्रफी उचाल्ने सपना भने पूरा हुन सकेन। आइतबार भएको
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबारबाट सकिएको छ। एक महिना रसियाका विभिन्न ११ शहरका १२ रंगशालामा चलेको प्रतियोगितामा ६४ खेल भए। फ्रान्सले आइतबार भएको फाइनलमा क्रोएसियालाई ४-२ ले पराजित गर्दै दोस्रो पटक उपाधि जित्न
मस्को- फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ। आईतबार राती सम्पन्न २१ औं सस्करणको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ गोलले हरायो। फ्रान्सले २० वर्षपछि विश्वकप उपाधि जितेको हो। फ्रान्स समग्रमा दोस्रोपटक विश्व