प्रमुख खबर Archives - Page 31 of 392 - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

Tag: प्रमुख खबर

संसद जिम्मेवार र प्रभावी बनोस् – डा. बाबुराम

काठमाडौँ –  मङ्गलबार प्रमुख प्रतिपक्षी दलका सांसदले नाराबाजी गरेका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएपछि पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले ट्वीट गर्दै संसद जिम्मेवार र प्रभावी बनोस् भन्ने कामना

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि आफ्ना संसदीय दलका नेता शेरबहादुर देउवालाई बोल्न नदिएको भन्दै काङ्ग्रेस सांसदले रोस्ट्र्म घेराउ

विपक्षीले प्र.म.लाई बोल्न नदिई नाराबाजी गरे

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काङ्ग्रेस सांसदले नाराबाजी गरेका छन् । सभामुख कृष्ण बहादुर महराले संसद बैठक सुरु भएको घोषणा गरेपछि काङ्ग्रेस सांसदले आफ्नो

प्रधानमन्त्रीले गन्दैनन मन्त्री : कोहि काखा, कोहि पाखा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेताको रुपमा सुवास नेम्वाङ र सचिवालय अगुवाको रुपमा मुख्य सल्लाहकार विष्णु रिमालको सोझो पहुँच छ । रिमालजस्तै मन्त्रीसरहको हैसियतमा विदेश

स्टाटस लेखेका कारण क्याप्टेन लामाको जापान भ्रमण रद्द

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका

बिना मगर र महाप्रबन्धकबीच विवाद : खतराको सङ्केत

काठमाडौं – खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराईबीचको विवादले खतराको रुप लिने सङ्केत देखिएको छ । बिना मगर निर्देशन अवज्ञा गरेको भन्दै महेश भट्टराईसंग असन्तुष्ट छन्

अब म आवश्यक निर्णय लिन्छु : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी ओलीमाथि गुठी विधेयक फिर्ता लिन दबाब बढेको छ। उपत्यकाका तीनै जिल्लाका नेकपाका जनप्रतिनिधि र जिल्ला नेताहरूले विधेयक फिर्ता लिन प्रधानमन्त्रीलाई दबाब दिएका हुन्। उनीहरूसँगको छलफलपछि प्रधानमन्त्रीले

जादुगरलाई जादुले धोका दिएपछि…..

कोलकाता । भारतको पश्चिम बङ्गालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपत्ता भएका छन् । नदीमा हराएका उनको मृत्यु भएको आशङ्का गरिएको छ । पश्चिम बङ्गालको

बझाङमा जिप दुर्घटना – ६ को मृत्यु, ६ गम्भीर

बझाङ – बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जिप  डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ  भने ६ जना गम्भीर

घोडाघोडीमा मोटरसाइकल दुर्घटना – एकको मृत्यु ,एक घाइते

विशाल पाण्डेय/सुखड कैलालीको घोडाघोडी नगरपालिकामा – १० पहलमानपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार दिउँसो करिब २:१५ बजे पश्चिमबाट पूर्व

प्रधानमन्त्रीले एकाएक सांसदहरुलाई किन बोलाए बालुवाटार ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक सांसदहरुलाई  बालुवाटार बोलाएका छन् । उपत्यकामा पर्ने तीन जिल्लाका सांसदहरुलाई प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका हुन्। विवादित गुठी विधेयकको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले

खगराजले भने– होली वाइन हामीले भन्दा पहिले काङ्ग्रेसले चाखेको हो

काठमाडौं– नेकपाका सांसद खगराज अधिकारीले संसदमा ‘होलीवाइन’लाई लिएर प्रश्न गरेका छन्। यहाँ भ्रम सिर्जना र गुमराहमा पार्न धेरै मान्छे काबिल भएको भन्दै उनले संसदमा प्रश्न गरे। उनको पहिलो प्रश्न थियो, ‘होलीवाइनका