प्रदेश सरकारको काम छैन तत्काल खारेज गराैं: चित्रबहादुर
आचार्य प्रदीप बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख नभएको बताएका छन् । उनले सरकारले शब्दमा समाजवाद भन्ने तर ठोसमा कुनै पनि स्पष्टनीति