प्रमुख खबर Archives - Page 18 of 392 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

Tag: प्रमुख खबर

धर्तीमाता पक्राउ

काठमाडौ – आफू धर्तीमाता भएको दाबी गर्दै अर्की युवतीलाई यातना दिने ३२ वर्षीया विष्णु कुवँरलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको छ। उनको घर गुल्मी हो तर उनी बुटवल

सरकार ढाल्ने काङ्ग्रेस सभापतिको उद्घोष

काठमाडौँ – स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकार असफल भएको महसुस जनताले गरिसकेकाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई

दस वर्षमा नौ लाख विद्यार्थी हराए

काठमाडौँ (बीबीसी) एक दशकअघि कक्षा एकमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म आइपुग्दा झन्डै नौ लाख बालबालिका शिक्षा प्रणालीबाट हराएका छन्। यसपालि माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी विद्यार्थी कक्षा एकमा

अमेरिकी सर्वोच्च अदालतले रोकेको जनगणनाको प्रश्न के हो ?

अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० को जनगणनामा संलग्न गर्न लागिएको नागरिकतासम्बन्धी एउटा प्रश्न तत्काल नथप्न ट्रम्प प्रशासनलाई आदेश दिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने जनगणनामा राख्न खोजिएको प्रश्नले

रमाइलोका लागि काँटीले घोचेको हुँ – सन्तोष कार्की

काठमाडौँ – काठमाडौँमा युवतीमाथि शृङ्खलाबद्ध शङ्कास्पद सिरिन्ज आक्रमण गर्ने युवक पक्राउ परेका छन्। बयानका क्रममा उनले आफूले रमाइलोका लागि काँटीले घोचेको बताएका छन् । आक्रमणमा संलग्न रहेको आरोपमा रामेछापका ३०

कार्ल मार्क्सको घरमा पुगेर महरले भने, ‘कम्युनिस्ट आन्दोलन कलङ्कित भयो’

नेपाली काङ्ग्रेसका युवा नेता एवम् नेविसङ्घका पुर्व अध्यक्ष नैनसिंह महरले कम्युनिस्ट आन्दोलनमा हाल सम्म विश्वभरिमा ५ करोड भन्दा बढी मानिस मारिएको र अझै मान्छे मार्ने अभियान जारी रहेकाले कम्युनिस्ट आन्दोलन

सिरिन्ज आक्रमण गर्ने युवा पक्राउ

काठमाडौं । शृङ्खलाबद्ध सिरिन्ज आक्रमणमा संलग्न एक युवा पक्राउ परेका छन् ।काठमाडौं उपत्यकामा सिरिन्ज आक्रमणमा संलग्न एक युवा पक्राउ परेका हो  । प्रहरीका अनुसार उनलाई काठमाडौंको महाराजगञ्जबाट गएराति साढे १२ बजे

प्रचण्ड र देउवाको भेट : देउवा कड्किए, प्रचण्डले हाँसेर टारे

काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार साँझ भेटवार्ता भएको हो । दुई नेताको भेटमा शान्ति प्रक्रियालाई

‘रअ’ र ‘आइबी’मा नयाँ प्रमुख नियुक्त : नेपालमा कस्तो असर पर्ला ?

काठमाडौं –  भारतमा दुई शक्तिशाली गुप्तचर निकायका प्रमुख फेरिएका छन् । मोदी सरकारको दोश्रो इनिङ पछी भएको यो फेरबदललाई लिएर फरक तरिकाले विश्लेषण गरिएको छ । भारतीय मिडियाका अनुसार शक्तिशाली र मुख्य गुप्तचर

करिश्मा मानन्धर भन्दा शान्ता चौधरीको कमजोर

काठमाडौं । नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड पाएकी छिन् उनको ३ जिपिए आएको छ । अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने उनको योजना रहेको छ ।‘बी

नेपाल मै हुने भयो भारतको चर्चित आइफा अवार्ड

काठमाडौँ इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ को आयोजना काठमाडौँमा गर्न स्वीकृति दिइएको सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले बिहीबार मन्त्रालयमा

एसईईमा कुन श्रेणीमा कति ?

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा ‘ए प्लस’ ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। बिहीवार प्रकाशित नतिजा अनुसार कुल १७ हजार पाँच