इंग्ल्यान्डले न्युजिल्यान्डलाई १ सय १९ रनले पराजित गरेको
एजेन्सी — कप्तान इयान मोर्गनले इंग्ल्यान्ड विश्वकपको फाइनल पुगेयता आफ्नो टोली त्यसको दबाबमा नआउने दाबी गरेका छन् । इंग्ल्यान्डले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियालाई एजबास्टनमा ८ विकेटले हराएर फाइनल पुगेको हो