नेपाललाई अर्को झट्का : खेल जटिल बन्दै - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नेपाललाई अर्को झट्का : खेल जटिल बन्दै



काठमाडौं । नेपालले अहिले घरेलु टिम मलेसियासँग तेश्रो झट्का बेहोरेको छ  ।

घरेलु टोली मलेसियाले दिएको १२९ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाविरुद्ध नेपालले तेश्रो  विकेट गुमाएको छ ।

नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ रनमा गुमाएको हो । रोहित कुमार पनि आउट भएका छन् भने यसअघि ओपनर प्रदिप ऐरी ८ रन बनाएर आउट भएका थिए ।

१० ओभरको खेल सकिदा नेपालले २ विकेट गुमाएर ५० रन बनाएको छ ।