समाचार Archives - Page 98 of 3424 - Himal Post Himal Post
  • २४ मंसिर २०८२, मंगलवार
  •      Tue Dec 9 2025
Logo

भारतीय र चिनियाँ सैनिकबीच फेरि दोहोरो भिडन्त

करिब साढे दुई बर्षपछि भारतीय र चिनियाँ सैनिकबीच फेरि भिडन्त भएको छ। चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशस्थित पहाडी इलाकामा हालै दुई देशका सेनाबीच भिडन्त भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

एमालेले मानेन निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले आइतबार समानुपातिक सांसदको सूची सच्याएर पठाउन दलहरूलाई पत्राचार गर्‍यो । त्रुटि सच्याउन आयोगले सोमबार अपराह्न ४ बजेसम्मको समय दिएको थियो । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा

एमाले र माओवादीका कार्यकर्ताबिच कुटाकुट, ९ जना घाइते

डोल्पामा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबिच सामान्य विवाद हुँदा दोहोरो झडप भएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका –३ स्थित थापा गाउँमा झडप हुँदा दुवै पक्षका ९ जना कार्यकर्ता घाइते भएका

बुटवल बजार व्यवस्थित बनाउने अभियान शुरु

बुटवल- बुटवल उपमहानगरपालिकाले बुटवल नगर क्षेत्रलाई व्यवस्थित बनाउने अभियान शुरु गरेको छ । सरोकारवालासँगको छलफल तथा बैठकपछि बुटवलले मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरु, ठेला, इरिक्सा व्यवस्थापनको काम

कांग्रेस उपसभापति धनराज गुरुङ पनि अध्यादेशको विपक्षमा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सरकारले जारी गर्न लागेको अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । टिकापुर घटनालाई लिएर जेल जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले मुलुकी अपराध संहिता

देउवाले दिएको कलंकको भारी पार्टीले बोक्न सक्दैन : गगन थापा

काठमाडौं– कांग्रेस महामन्त्री एवं सभासद् गगन थापाले सरकारले कैलाली हत्याकाण्ड आरोपमा जेल जीवन बिताइरहेका रेशम चौधरीलाई कारागारमुक्त गर्न सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन्। नागरिक उन्मुक्ति पार्टी अध्यक्षसमेत रहेका

अध्यादेश प्रकरण- मानवअधिकार आयोगले सरकारलाई पठायो यस्तो पत्र

सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग जानकारी मागेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले अध्यादेश ल्याउने निर्णयबारे

अध्यादेश प्रकरणले कांग्रेसमा हङ्गामा, घेराबन्दीमा देउवा

काठमाडौं- सभापति शेरबहादुर देउवाको कामचलाऊ सरकारले ल्याएको आममाफिसम्बन्धी अध्यादेशले नेपाली कांग्रेसभित्र नै तहल्का मच्चिएको छ। पार्टीको १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र

अर्को अध्यादेश ल्याउने तयारीमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को अध्यादेश ल्याउने तयारी गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नै निरन्तरता दिने तयारी सहित अर्को अध्यादेशको तयारी भएको स्रोतले बतायो। आईजीपी धिरजप्रताप आगामी

राष्ट्रपति कार्यालय पुग्यो विवादित अध्यादेश, राष्ट्रपतिले के गर्लिन्?

थुनामा रहेका रेशम चौधरी लगायतकाको राजनीतिक मुद्दा फिर्ता लिनेगरी फौजदारी र देवानी संहिता संशोधन गर्नेगरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अध्यादेश ल्याउने निर्णय गरेको

नयाँ सरकारको गठनको प्रक्रिया सुरु हुँदै, यस्तो हुनेछ प्रक्रिया

नयाँ सरकारको गठनको प्रक्रिया पुस पहिलो साताबाट सुरु हुने भएको छ । निर्वाचन आयोगले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको अन्तिम नतिजाको प्रतिवेदन २९ मंसिरमा राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको प्रक्रिया

गगन थापालाई दलको नेता नबनाउन नेकपा एसको माग

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले गगन थापालाई संसदीय दलको नेता नबनाउन माग गरेका छन् । एक रेडियो कार्यक्रममा बोल्दै उनले गठबन्धनविरुद्ध लाग्ने नेतालाई दलको नेता बनाउन नहुने