समाचार Archives - Page 708 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

गठबन्धनमा खटपट: एजेण्डामा प्रवेश नगर्दै नेताहरू बैठकबाट उठेर

काठमाडौं- गठबन्धनमा समस्या आएको चर्चा चलिरहेका बेला सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक कुनै एजेण्डामा प्रवेश नै नगरी सकिएको छ। बैठकमा कुनै एजेण्डामा प्रवेश नगर्दै नेताहरू उठेर हिँडेपछि बिना निष्कर्ष सकिएको

सर्वोच्चले खारेज गरिदियो कांग्रेस विरुद्धको रिट

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको हो

गठबन्धन फुट्ने डरले तत्काल मन्त्रिमण्डल विस्तारको तयारी

काठमाडौं । सत्ता गठबन्धनमा समस्या आउन लागेपछि मन्त्रिमण्ड विस्तारको तयारी गरिएको छ । गठबन्धनका नेताहरूबीच बिहीबार भएको छलफलमा दुई दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरिएको छ । बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धनमा समस्या आएपछि छलफल गर्न तीन दल पुगे बालुवाटार

काठमाडौं- सत्तारुढ गठबन्धन भित्रका तीन दल आफ्ना असन्तुष्टिबारे छलफल गर्न बालुवाटार पुगेका छन् । उनीहरू पुगेलगत्तै चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बताइएको छ। गठबन्धनमा समस्या आएपछि माओवादी

ओलीलाई भेटेपछि बालकोटबाट निराश बनेर फर्कियो एमसीसीको टोली

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमसीसीको टोलीबीचको छलफल सकिएको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमारलगायतको टोली बिहिबार बिहानै ओली निवास बालकोट पुगेको थियो भेटमा

सत्ता गठबन्धन फुट्दै : तीन दल छुट्टै छलफलमा

काठमाडौं- एमसीसीका कारण सत्ता गठबन्धनमा खट्पट आएको चर्चा चलिरहेका बेला गठबन्धनकै तीन दलको छुट्टै बैठक बसेको छ । वैठक उपेन्द्र यादवको निवास बालकुमारी ललितपुरमा बसेको बताइएको छ। जनता समाजवादी पार्टीका

अफगानिस्तानका पूर्वराष्ट्रपति गनीले मागे माफी

काठमाडौं । अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् । यूएईमा शरण लिइरहेका गनीले बुधबार ट्विटरमार्फत एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन् । तालिबान लडाकुले गएको अगस्ट

महामन्त्रीमा विश्वप्रकाशको उमेदवारी घोषणा: कुन प्यालनबाट लड्दैछन् उनी ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ढंगले जागरण गर्ने भन्दै महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् । बिहीबार बीपी संग्रहालय सुन्दरीजल पुगेर उमेदवारी घोषणा गरेका शर्माले पार्टीलाई १५

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगिन् फातिमा सुमार

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेकी छन । आज बिहान ९ बजे काठमाडौंमा

तालिबानले सरकार बनाएको भोलिपल्टै चीनले दियो खोपसहित तीन करोड १० लाख डलर

काठमाडौं- नयाँ सरकार बनाएको भोलिपल्ट नै चीनले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग प्रस्ताव गरेको छ। तालिवानलाई चीनको समर्थन रहेको चर्चा चलिरहेका बेला यस्तो घोषणा गरेको हो

एमसीसी उपाध्यक्ष आएलगत्तै सुरक्षा व्यवस्था कडा

काठमाडौं- अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उनीहरू नेपाल आउने बित्तिकै

काठमाडौं आइपुगे फातिमा र जोनाथन: यस्तो छ कार्यक्रम

काठमाडौँ- एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो । उनीहरू कतार एयरवेजमार्फत