समाचार Archives - Page 70 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

स्थानीयले आन्दोलन गरेपछि रेल्वे स्टेसन निर्माण अलपत्र

पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–बर्दिबास–जयनगर खण्डको महोत्तरी बर्दिबासमा बन्न लागेको रेल्वे स्टेसनको निर्माण मुआब्जा विवादका कारण अलपत्र परेको छ । बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रेल्वे

घट्यो दुधको मूल्य

काठमाडौं- डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटाएका छन् । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाएका हुन् । एक्कासी

गृहमन्त्रीले बिहानै किन डाके ७७ जिल्लाका सुरक्षा प्रमुख ?

काठमाडौँ- गृहको कमाण्ड सम्हालेपछि सक्रिय बनेका रवी लामिछानेले ७७ वटै जिल्लाको सुरक्षा व्यबस्था कडा पार्न बैठक बोलाएका छन् । सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई बैठकमा आमन्त्रण गरिएको

अत्यधिक चिसो बढेपछि विद्यालयहरू बन्द

कञ्चनपुर – कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । ‘अत्यधिक चिसो बढ्दा

राप्रपाका बिक्रम पाण्डेको सांसद पद धरापमा

काठमाडौं । राप्रपाका सांसद बिक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन गरेको छ । सिक्टा सिंचाई भ्रष्टाचार प्रकरणमा मुद्दा पुनरावलोकन भएको हो । सो मुद्दामा उनी लगायत

तत्काल मन्त्रिपरिषद विस्तार नहुने ओलीको संकेत

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा आलीले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै १०/१५ दिन लाग्न सक्ने संकेत गरेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले

लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै लिला गिरी

बुटवल- लुम्बिनी प्रदेशसभाको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले गर्ने सम्भावना बढेको छ । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई बनाउने तयारी

मन्त्री नबन्ने वर्षमान पुनको घोषणा

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री नबन्ने भएका छन् । आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए । पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम

समाजवादी फोरम बनाउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने रहेकाे बताएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा

गृहमन्त्रीको निर्देशनपछि सशस्त्र प्रहरीद्वारा स्थायी आदेश जारी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मातहतका कर्मचारीलाई कूटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसँग भेटघाट क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश जारी गरेको छ । यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोग

आरजु राणा र बालकृष्ण खाँणमाथि महेश बस्नेतले लगाए गम्भीर आरोप

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले काँग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणमाथि ठुला आयोजनामा अरबौँको चलखेल गरेको गम्भीर आरोप लगाएका छन्

गृहमन्त्री रवि लामिछानेको हातमा पुग्यो निर्मला पन्तको फाइल

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला हत्या प्रकरणको विषयमा छानबीन गर्न नयाँ समिति गठन गरेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो । प्रहरी प्रधान