समाचार Archives - Page 674 of 3422 - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

यसपटक पनि सुध्रिएनन् प्रचण्ड: आफ्नै गोजीबाट थपे मन्त्री

काठमाडौं- सरकार बनेको लामो समयसम्म पूर्णता दिन नसकेको आरोप लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको नाम मागेपछि गठबन्धनका नेताहरूले मन्त्री बन्नेहरूको लिस्ट तयार पारेका छन् । नेकपा माओवादी केन्द्रले पनि सरकारमा

जबजलाई परिवर्तन गर्न ओली तयार

काठमाडौं- तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले परिवर्तित बनाउने भएको छ। उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा यसलाई समेट्ने तयारी छ।

सर्वदलीय बैठक बस्दै: संसद बैठक स्थगित गर्ने देउवाको तयारी

काठमाडौं – संघीय संसद्‍मा जारी अवरोध अन्त्यको प्रयास गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज(बिहीबार) बिहान १० बजे संसद्‍मा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएका हुन्

निकटस्थलाई देउवाको ब्रिफिङ: चुनाव छिट्टै हुन्छ, ओलीले मानिसके

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनको तयारी थालेको खुलेको छ। उनले आफू निकटका केहि नेताहरूलाई अर्ली इलेक्सन नगरे कांग्रेसको अवस्था बिग्रने ब्रिफिङ गरेका छन् । देउवाले केहि नेताहरूसंग छलफल गरिसकेको उनीनिकट

किरण गजमेर यो वर्ष नेपाल आउन नपाउने

काठमाडौँ- ‘भ्वाइस अफ नेपाल सिजन-३’का विजेता किरण गजमेर यो वर्ष नेपाल आउन नपाउने भएका छन् । सोमबार नेपाल आएका उनलाई अध्यागमन कार्यालयले त्रिभुवन विमानस्थलबाटै फर्काएको थियो । उनी भिसा वर्ष,

जीवनबहादुर शाहीलाई दसैँमा मुख्यमन्त्री उपहार, अर्का शाहीले राजीनामा दिँदै

काठमाडौं- दसैँमा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री उपहार पाउने भएका छन् । पूर्वसम्झौता अनुसार सत्तारूढ गठबन्धनले दसैँमा कर्णालीमा नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेको छ। कर्णालीमा

माधव नेपाल अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई केहिदिन देखि कोरोनाको जस्तै लक्षण देखिएका थिए ।

चारजना युट्युबर पक्राउ

काठमाडौं- युट्युबमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा चारजना युट्युबर पक्राउ परेका छन् । च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण राखेको आरोपमा प्रहरीको साइबर ब्युरोले उनीहरूलाई पक्राउ

प्रधानमन्त्री एक्सनमा: डाके सर्वदलीय बैठक, एमालेले नमाने अधिवेशन अन्त्य गर्ने

काठमाडौं । प्रमुह प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहने नीति लिएपछि प्रधानमन्त्री शेरवहादुर देउवा एक्सनमा उत्रिएका छन् । देउवाले संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक

यी हुन् माओवादी केन्द्रबाट बन्ने मन्त्रीहरू

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्‍दैछ । आजको बैठकले मन्त्रीको नाम तय गर्ने भएको छ । आजको बैठकले मन्त्रीको नाम तय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन माओवादीका

यी हुन् नेकपा एसबाट मन्त्री बन्नेहरू

काठमाडौँ- माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगिएको छ । समाजवादीबाट ६ जना मन्त्री हुने एक नेताले जानकारी दिए । एकीकृत समावादी विरोध खतिवडाको नेतृत्व गर्नेछ

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा र दाहालबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ