समाचार Archives - Page 676 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

सर्वदलीय बैठक बस्दै: संसद बैठक स्थगित गर्ने देउवाको

काठमाडौं – संघीय संसद्‍मा जारी अवरोध अन्त्यको प्रयास गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज(बिहीबार) बिहान १० बजे संसद्‍मा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएका हुन्

निकटस्थलाई देउवाको ब्रिफिङ: चुनाव छिट्टै हुन्छ, ओलीले मानिसके

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनको तयारी थालेको खुलेको छ। उनले आफू निकटका केहि नेताहरूलाई अर्ली इलेक्सन नगरे कांग्रेसको अवस्था बिग्रने ब्रिफिङ गरेका छन् । देउवाले केहि नेताहरूसंग छलफल गरिसकेको उनीनिकट

किरण गजमेर यो वर्ष नेपाल आउन नपाउने

काठमाडौँ- ‘भ्वाइस अफ नेपाल सिजन-३’का विजेता किरण गजमेर यो वर्ष नेपाल आउन नपाउने भएका छन् । सोमबार नेपाल आएका उनलाई अध्यागमन कार्यालयले त्रिभुवन विमानस्थलबाटै फर्काएको थियो । उनी भिसा वर्ष,

जीवनबहादुर शाहीलाई दसैँमा मुख्यमन्त्री उपहार, अर्का शाहीले राजीनामा दिँदै

काठमाडौं- दसैँमा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री उपहार पाउने भएका छन् । पूर्वसम्झौता अनुसार सत्तारूढ गठबन्धनले दसैँमा कर्णालीमा नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेको छ। कर्णालीमा

माधव नेपाल अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई केहिदिन देखि कोरोनाको जस्तै लक्षण देखिएका थिए ।

चारजना युट्युबर पक्राउ

काठमाडौं- युट्युबमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा चारजना युट्युबर पक्राउ परेका छन् । च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण राखेको आरोपमा प्रहरीको साइबर ब्युरोले उनीहरूलाई पक्राउ

प्रधानमन्त्री एक्सनमा: डाके सर्वदलीय बैठक, एमालेले नमाने अधिवेशन अन्त्य गर्ने

काठमाडौं । प्रमुह प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहने नीति लिएपछि प्रधानमन्त्री शेरवहादुर देउवा एक्सनमा उत्रिएका छन् । देउवाले संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक

यी हुन् माओवादी केन्द्रबाट बन्ने मन्त्रीहरू

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्‍दैछ । आजको बैठकले मन्त्रीको नाम तय गर्ने भएको छ । आजको बैठकले मन्त्रीको नाम तय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन माओवादीका

यी हुन् नेकपा एसबाट मन्त्री बन्नेहरू

काठमाडौँ- माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगिएको छ । समाजवादीबाट ६ जना मन्त्री हुने एक नेताले जानकारी दिए । एकीकृत समावादी विरोध खतिवडाको नेतृत्व गर्नेछ

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा र दाहालबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ

परराष्ट्रमन्त्री खड्काको सपथ बदरको मुद्दा १६ नम्बरमा

काठमाडौं- परराष्ट्रमन्त्री डा.नारायण खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिएको पद तथा गोपनीयताको सपथ खारेज गर्न माग राखी सर्वोच्च अदालतमा दायर भएको रिट १६ औं नम्बरमा पेशी चढेको छ । गुल्मीका २९

सभामुख सापकोटा विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आज हुने भएको छ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटक-पटक पेसी चढ्दै आएको