समाचार Archives - Page 672 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अखिल (क्रान्तिकारी)को इतिहासमै पहिलो महिला अध्यक्ष: पन्चा सिंहले

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को इतिहासमै पहिलो पटक महिला अध्यक्ष बन्ने भएकी छन् । अध्यक्षको दौडमा रहेका अन्यलाई पछिपार्दै पन्चा सिंहले

ओली एक्लो भगवान, अरू ६ हजार दास हुन् ?

काठमाडौं – नेकपा एमालेको जारी विशान महाधिवेशनबारे सर्वत्र आलोचना भैरहेका बेला वरिष्ठ लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले समेत एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गरिरहेको भन्दै व्यंग्य गरेका

बाबुराम भन्छन्: खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती

काठमाडौं – जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको पहिलो विधान महाधिवेशनलाई ओलीको निभ्ने बेलाको बत्तीको संज्ञा दिएका छन्। उनले लुटको धन फुपूको श्राद्ध गरेर

अखिल क्रान्तिकारीको नेतृत्व चयन झनै अन्यौलमा

काठमाडौँ- नेकपा माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलन शनिबार पनि जारी छ । गत बिहीबारदेखि काठमाडौँमा सुरु भएको सम्मेलन शनिबार समापन हुने भएको छ ।

एमालेको प्रतिवेदनमाथि छलफल गर्न २० नेताले पाए जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशनअन्तर्गत आज शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । विभिन्न १० समूहमा समूहगत छलफल हुने

माओवादीहरू नयाँ ठाउँमा एक हौँ: बाबुराम भट्टराई

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउने कुरा भावनात्मक कुरामात्रै भएको बताएका छन्। पूर्वमाओवादी एकठाउँमा आउने भन्दा पनि नयाँ विचार र

भारतप्रति एमाले झनै कठोर

काठमाडौं- नेकपा एमालेले चीन र भारतबीचको विवाद बढेको खण्डमा त्यसको असर नेपाललाई हुने बताएको छ । प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले दुई देशबीचको तनाव

एमाले अध्यक्ष ओलीले गरे ‘ग्यालेक्सी फोर के’ बहिस्कार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यालेक्सी फोर के टेलिभिजनको कार्यक्रम बहिस्कार गरेका छन् । आज शुक्रबार शुभारम्भ भएको ग्यालेक्सीको कार्यक्रम उनले बहिस्कार गरेका हुन् । शुभारम्भ कार्यक्रममा प्रमुख

भीम रावललाई एमालेमा किन गरियो हेला ?

काठमाडौं- नेकपा एमालले प्रथम विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो । अध्यक्ष मण्डलमा उपाध्यक्षहरु युवराज

ओलीको प्रतिवेदनमाथि इश्वर पोखरेलको काउन्टर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि पार्टीका महासचिव इश्वर पोखरेलले काउन्टर गरेका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनमा ओली समूहकै नेता पोखरेलले ओलीकै प्रतिवेदनमाथि काउन्टर

पूर्वमाओवादी एकताका लागि प्रचण्डले ल्याए नयाँ प्रस्ताव

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व माओवादीहरुको एकताका लागि नयाँ प्रस्ताव ल्याएका छन् । उनले पूर्वमाओवादीहरूको जरुरी भएको बताउँदै आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। माओवादीबाट फुटेर गएका नेताहरुलाई

कार्यक्रममै घनश्यामले गरे केपी ओलीको विरोध

काठमाडौं– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गरेका छन् । उनले एमाले छाडेर एकीकृत समाजवादी गठन गरेका नेताहरुको अभाव खड्किने बताएका छन्। अध्यक्ष ओलीले उनीहरूको